काठमाण्डौ । काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न...
काठमाण्डौ । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन सुरुआत गरेको छ। पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७९–८०्को अर्धवार्षिक प्रगति विवरणको दुई दिवसीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ। धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको गोष्ठीको उद्घाटन समारोहमा बैंककी...
काठमाण्डौ । हुलास स्टिलले ग्राहकमुखी ‘१०० लखपति’ अफर ल्याएको छ। यो योजना यही माघ १५ गतेदेखि चैत १५ गतेसम्म न्यूनतम ३ बन्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ। लक्की–ड्र मा सहभागी हुन उपलब्ध...
काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आज बसेको बैठकमा...
– रेखा चन्द काठमाण्डौ । कर्जा अपचलन प्रकरणमा मुछिएका कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले झापाको दमक प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सीईओ बस्नेतले आइतबार इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गरेका हुन्।...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका वित्त कम्पनीमध्ये गोर्खाज फाइनान्स पनि एउटा हो। करिब २७ वर्षपहिले स्थापित यो कम्पनीका २६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६ वटा एटीएम मेसिन सञ्चालनमा ...
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ। नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको पौने ८ लाख बढी कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा किसान लघुवित्तको ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यो...
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको...
काठमाण्डौ । कार्यकालको सुरुवातमा बजार सुधारकको परिचय बनाएका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पदीय दुरुपयोग गर्दै बार्गेनिङ धन्दा चलाइरहेको उजुरी परेपछि उनको पद धरापमा परेको छ । उनीविरुद्ध नयाँ सरकार गठन भएदेखि नै...
काठमाण्डौ । सेयर बजार सोमबार भारी गिरावट आएको छ। बजार आज ४१.०१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१२७.५२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.३३ अंकले घटेर ४०२.९८ को विन्दुमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सवा ४५ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल ४५ लाख ३७ हजार ९२१.९५ कित्ता सेयर सूचीकृत भएको छ। सिभिल बैंकले गत आर्थिक...
काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको...
काठमाण्डौ । आईटी क्षेत्रका कर्मचारीका लागि सन् २०२३ को सुरुआत निकै खराब साबित भएको छ। अन्तर्राष्ट्रियस्तरमा जनावरी महिनामै दैनिक औसतमा ३ हजार ४०० भन्दा बढी आईटी क्षेत्रका कर्मचारीलाई जागिरबाट निकालिएको छ। समाचार...
काठमाण्डौ । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ। जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो। योसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ। एलआईसी नेपालले हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो। अब एलआईसी...
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ। बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो। आवेदन दिने...
काठमाण्डौ । अडानी समूहले दिएको ४१३ पृष्ठको जबाफमा अमेरिकी फरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले आफ्नो प्रतिक्रिया दिएको छ। हिन्डनबर्गले केही दिनअघि अडानी समूहमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लगाएको थियो। त्यसपछि...
काठमाण्डौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५...
काठमाण्डौ । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न ससर्त पूर्वस्वीकृति प्रदान गरेको छ। आयोगले विभिन्न ५ बुँदे सर्त अघि सार्दै सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अनुपातमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ससर्त साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले १० बुँदे सर्तहरु अगाडि सार्दै यी दुवै लघुवित्तबीचको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १८ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ १७ गते बोलकबोलमार्फत बिक्री...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण केलाउँदा यो कम्पनीले अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन गरेको छ...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि माघ १७ गते बुक क्लोज...
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई सवा ५ अर्ब रुपैयाँ बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर यूटीएललाई ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो कम्पनी प्रतिकित्ता ४७८.११ रुपैयाँ कायम गरेको छ।...
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने...
काठमाण्डौ । आज दिनभर उतारचढाव देखिएको सेयर बजार करिब १५ अंकले घटेर बन्द भएको छ। क्यान्डल स्टिकमार्फत हेर्दा आज बियरिस क्यान्डल बनेको छ। बजारलाई विभिन्न टाइम फेरेममार्फत हेर्दा पनि बिक्री दबाब परेको देखिन्छ। दैनिक...