साना उद्यमीलाई ई-कमर्सबारे तालिम

साना उद्यमीलाई ई-कमर्सबारे तालिम

काठमाण्डौ। सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई ई–कमर्सका माध्यमबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ।  स्ीिस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष...

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सीजी डिजिटलबाट इलेक्ट्रोनिक...

दोहोरो अंकले घटेको बजारमा पौने ३ अर्ब बढीको कारोबार

दोहोरो अंकले घटेको बजारमा पौने ३ अर्ब बढीको कारोबार

काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १५.७० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१११.६८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेर...

NRB
अन्तर एटीएम कारोबार शुल्क घट्यो, क्यूआर र मोबाइल बैंकिङ कारोबार रकमको सीमा बढ्यो

अन्तर एटीएम कारोबार शुल्क घट्यो, क्यूआर र मोबाइल बैंकिङ कारोबार रकमको सीमा बढ्यो

काठमाण्डौ । एउटा बैंकको कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घटेको छ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै अन्तर एटीएम कारोबारमा लाग्ने शुल्क घटाएको हो। अब...

अवैध मदिराको कारोबारीहरुलाई कानुनी दायरामा ल्याउन अपिल

अवैध मदिराको कारोबारीहरुलाई कानुनी दायरामा ल्याउन अपिल

काठमाण्डौ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले अवैध मदिराको कारोबारीहरुलाई कानुनी दायरामा ल्याउन अपिल गरेको छ।  संघका अध्यक्ष रमेश श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। ‘अवैध गुणस्तरहीन र...

एनएमबि बैंकको नयाँ एटीएम ठमेलको गार्डेन अफ ड्रिम्समा

एनएमबि बैंकको नयाँ एटीएम ठमेलको गार्डेन अफ ड्रिम्समा

काठमाण्डौ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको छ।  उक्त एटीएमले ग्राहक र पर्यटकलाई काठमाण्डौ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रुपमा नगद निकाल्न टेवा...

महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम

महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।  बैंकको हेटौँडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ २० हजार रुपैयाँको आर्थिक...

‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

काठमाण्डौ । ‘इन्टिलेक्चुअल ग्रोथ’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ।  कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ...

विश्व अर्थतन्त्रमा यो वर्ष मन्दी आउने आईएमएफको प्रक्षेपण, नेपालको वृद्धिदर ५.१% रहने

विश्व अर्थतन्त्रमा यो वर्ष मन्दी आउने आईएमएफको प्रक्षेपण, नेपालको वृद्धिदर ५.१% रहने

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्व अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण छ।  आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरिएको...

विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिए गौतम अडानी, एक महिनामै ३६.१ अर्ब डलरले घट्यो सम्पत्ति

विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिए गौतम अडानी, एक महिनामै ३६.१ अर्ब डलरले घट्यो सम्पत्ति

काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। लामो समयदेखि शीर्ष १० मा पर्दै आएका भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानी दुवै अहिले सूचीबाट बाहिरिएका छन्।  गत २४ जनवरीमा अडानी समूहका बारेमा अमेरिकी...

नेप्सेमा थपियो करिब सवा ७३ लाख कित्ता सेयर

नेप्सेमा थपियो करिब सवा ७३ लाख कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा ७३ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा साबिक नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  बैंकले...

भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा नेपाल कायमै, सूचकांकमा भने केही सुधार

भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा नेपाल कायमै, सूचकांकमा भने केही सुधार

काठमाण्डौ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै कायम रहेको जनाएको छ।  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै सन् २०२२ मा नेपालले १०० मा ३४...

राष्ट्रपति र रास्वपाका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा

राष्ट्रपति र रास्वपाका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा

काठमाण्डौ । निकै नाटकीय ढंगले बनेको वर्तमान सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडान र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति कांग्रेसलाई दिने चलखेलका...

रु. ५००ले सुन सस्तिँदा चाँदीको भाउ भने आज पनि स्थिर

रु. ५००ले सुन सस्तिँदा चाँदीको भाउ भने आज पनि स्थिर

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।  नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५...

आजसम्म कायम सेयरधनीहरुले यी ३ कम्पनीको लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले यी ३ कम्पनीको लाभांश पाउने

काठमाण्डौ । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ १७ गते अन्तिम दिन रहेको छ।  रिडी पावर, अरुण भ्याली हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांश र...

मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा

मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार (माघ १६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल...

हिमालय उर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ नियुक्त

हिमालय उर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ नियुक्त

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।  कम्पनी सञ्चालक समितिले नबिल इन्भेस्टमेन्टलाई हकप्रद सेयर बिक्री प्रबन्धकमा...

प्रधानमन्त्रीलाई नेकपा (एस)को ज्ञापनपत्र-‘महँगी नियन्त्रण गर्नुहोस्, बाँच्न धौ-धौ भयो’

प्रधानमन्त्रीलाई नेकपा (एस)को ज्ञापनपत्र-‘महँगी नियन्त्रण गर्नुहोस्, बाँच्न धौ-धौ भयो’

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट मोचन गर्न तत्काल उचित कदम चाल्न आग्रह गरेको छ।  बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष...

एसियन हाइड्रोपावरले सर्वसाधारणका लागि माघ २७ गतेबाट आईपओ बिक्री खुला गर्ने

एसियन हाइड्रोपावरले सर्वसाधारणका लागि माघ २७ गतेबाट आईपओ बिक्री खुला गर्ने

काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि यही माघ २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर...

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफामा पहिरो, ३४.८६%ले घट्यो ब्याज आम्दानी

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफामा पहिरो, ३४.८६%ले घट्यो ब्याज आम्दानी

काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन...

विद्युत बिक्रीको आम्दानी घट्दा रुरु जलविद्युतको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

विद्युत बिक्रीको आम्दानी घट्दा रुरु जलविद्युतको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष...

मूल्य समायोजनपछि शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको सेयरभाउ कति ?

मूल्य समायोजनपछि शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता शिखर इ...

माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भर्ने आज माघ १७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र...

Getty Image

गाईवस्तुको डकार प्रयोग गरी उद्यम गर्ने स्टार्टअपलाई अर्बपति बिल गेट्सको साथ

एनाबेल लियाङ -व्यापार संवाददाता, बीबीसी अर्बपति बिल गेट्सले गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने योजना बनाएको जलवायुसँग सम्बन्धित एउटा अस्ट्रेलियाली प्रविधि स्टार्ट-अप कम्पनीमा लगानी गरेका छ...

ब्रोकरबाट करोडौं उठाउन गुपचूप नियमावली संसोधन गरेका थिए रमेश हमालले

ब्रोकरबाट करोडौं उठाउन गुपचूप नियमावली संसोधन गरेका थिए रमेश हमालले

काठमाण्डौ । बिचौलिया प्रयोग गरी माफियासँगको साँठगाँठमा कमाउधन्दामा लिप्त बनेको गम्भीर आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्षले पैसाको चलखेलकै लागि ब्रोकर लाइसेन्स वितरणसम्बन्धी नियामावली परिवर्तन गरी आफ्नो हात माथि...

महिन्द्राको फ्ल्यागसिप एक्सयूभी ७०० नयाँ ट्विन पिक्स ब्रान्डेड शोरुममा सार्वजनिक, मूल्य कति ?

महिन्द्राको फ्ल्यागसिप एक्सयूभी ७०० नयाँ ट्विन पिक्स ब्रान्डेड शोरुममा सार्वजनिक, मूल्य कति ?

काठमाण्डौ। लामो समयदेखि प्रतीक्षा गरिएका एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण...

सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहक विशेष छुट

सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहक विशेष छुट

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एन्ड एलजी शपेबाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ।   अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले...

NRB
निरन्तर घट्दै अन्तरबैंक ब्याजदर, तरलता सहज भएकै हो ?

निरन्तर घट्दै अन्तरबैंक ब्याजदर, तरलता सहज भएकै हो ?

काठमाण्डौ । अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ १४ गते अन्तरबैंक ब्याजदर घटेर ४.१६ प्रतिशतमा झरेको छ। गत शुक्रबारसम्म यस्तो ब्याजदर ४.६९ प्रतिशत थियो।  अन्तरबैंक ब्याजदर...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजना नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजना नियुक्त

काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त भएका छन्।  आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। ज्ञवाली राष्ट्रिय पुनर्निर्माण...

आरएसआई ओभर सोल्ड जोननजिक पुगेको बजारले कहिले लेला यूटर्न ?

आरएसआई ओभर सोल्ड जोननजिक पुगेको बजारले कहिले लेला यूटर्न ?

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ। आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत  बजारलाई हेर्दा गत १० जनवरीबाट...