आईओसीबाट बढेर आयो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ?

आईओसीबाट बढेर आयो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ?

काठमाण्डौ । भारतीइ आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।  नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना...

सेयर कारोबार गर्न मिल्ने एप ल्याउन नेप्सेको बोर्डले दियो स्वीकृति, यसै वर्षभित्र सञ्चालनमा आउने

सेयर कारोबार गर्न मिल्ने एप ल्याउन नेप्सेको बोर्डले दियो स्वीकृति, यसै वर्षभित्र सञ्चालनमा आउने

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको बैठकले सेयर कारोबार गर्न मिल्ने मोबाइल एप सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको छ।  केही दिनअघि नेप्से सञ्चालक समितिको बैठकले मोबाइल एप सञ्चालनमा ल्याउने...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु नेसनल अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु नेसनल अस्पतालमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन काठमाण्डौको बसुन्धरामा रहेको चिरायु नेसनल अस्पताल एन्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी...

लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४४ औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा नं. २८ को हात्तीवनमा आज सञ्चालनमा ल्याएकोे छ।  यस शाखामार्फत बैंकले ग्राहकको वित्तीय...

राष्ट्र बैंकले नेप्से सञ्चालक समितिमा फेर्यो आफ्ना प्रतिनिधि, क-कसलाई पठायो ?

राष्ट्र बैंकले नेप्से सञ्चालक समितिमा फेर्यो आफ्ना प्रतिनिधि, क-कसलाई पठायो ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु फेरबदल भएका छन्।  केन्द्रीय बैंकले माघ १७ गते (मंगलबार) नेप्सेमा पत्र पठाउँदै नेप्से सञ्चालक समितिमा...

धितोपत्र बोर्डका अध्यक्ष हमालको नागरिकता पनि रवि लामिछानेको जस्तै

धितोपत्र बोर्डका अध्यक्ष हमालको नागरिकता पनि रवि लामिछानेको जस्तै

काठमाण्डौ । बुक बिल्डिङबाट आइपीओ जारी गर्न खोज्ने, सेयर ब्रोकर कम्पनी सञ्चालन गर्न इच्छुक, अंकित मूल्यमै आइपीओ जारी गर्न चाहने कम्पनी लगायतसँग मोटो रकम घूसबापत मागेको गम्भीर आरोपमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष...

यस्ता छन् भारतको बजेटका ७ प्राथमिकता

यस्ता छन् भारतको बजेटका ७ प्राथमिकता

काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणको वर्ष २०२३ को बजेट भाषण गरिरहेकी छन्। यो मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट हो। बजेट भाषणको सुरुआतमा निर्मला सीतारमणले यो अमृतकालको पहिलो बजेट भएको भन्दै...

NRB
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन आइतबारबाट नियन्त्रणमा लिँदै राष्ट्र बैंक

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन आइतबारबाट नियन्त्रणमा लिँदै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ।  गत भदौ २२ गते राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो। केन्द्रीय...

सुन–चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार...

नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिदमा ईएमआई सुविधा

नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिदमा ईएमआई सुविधा

काठमाण्डौ । नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान ईएमआई सुविधामा खरिद गर्दा ब्याज नलाग्ने भएको छ। नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब...

कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँड हुने, सेयर पर्न भाग्यकै भर

कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँड हुने, सेयर पर्न भाग्यकै भर

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भोलि बिहीबार बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड...

स्थानीय सेयरधनीलाई डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न अपर तामाकोशीको आग्रह

स्थानीय सेयरधनीलाई डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न अपर तामाकोशीको आग्रह

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय सेयरधनीहरुलाई हितग्राही खाता (डिम्याट अकाउन्ट) खोली सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ।  कम्पनीले एक सूचना प्रकाशित गरी हालसम्म थुप्रै स्थानीय सेयरधनीहरुले डिम्याट...

सिनर्जी पावरले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

सिनर्जी पावरले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौस्थित कम्पनीको...

अपी पावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा, बुक क्लोज कहिले ?

अपी पावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा, बुक क्लोज कहिले ?

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...

मूल्य समायोजनपछि रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको सेयरभाउ कति ?

मूल्य समायोजनपछि रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि रिडी पावर र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रिडी पावरको ३८५ रुपैयाँ र अरुण भ्यालीको...

साना किसान विकास लघुवित्तले ३४.३३%ले बढायो नाफा, अन्य सूचक पनि सन्तोषजनक

साना किसान विकास लघुवित्तले ३४.३३%ले बढायो नाफा, अन्य सूचक पनि सन्तोषजनक

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन...

माघ २१ बाट ऋणपत्रको साँवा र ब्याज भुक्तानी गर्दै नेपाल एसबिआई बैंक

माघ २१ बाट ऋणपत्रको साँवा र ब्याज भुक्तानी गर्दै नेपाल एसबिआई बैंक

काठमाण्डौ । ‘८% नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ साँवा र ब्याज यही माघ २१ गतेबाट लगानीकर्ता भुक्तानी गरिने भएको छ।  नेपाल एसबिआई बैंकले आज एक सूचना प्रकाशित गरी यो ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ रुपमा यही माघ...

शुभम पावरको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला

शुभम पावरको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला

काठमाण्डौ । शुभम पावर लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।  कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ बाट रु. २.४ अर्बको ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ बाट रु. २.४ अर्बको ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र यही माघ २६ गतेबाट बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र...

विदेशमा रहेका श्रमिकले सानिमा मिडिल तमोरको आईपीओ भर्ने आज अन्तिम दिन

विदेशमा रहेका श्रमिकले सानिमा मिडिल तमोरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ १८ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली...

खर्च कटौती र खर्च रोक्का गर्ने अर्थ मन्त्रालयको निर्णय

खर्च कटौती र खर्च रोक्का गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ।   कोभिड–१९ को प्रभाव, युक्रेन–रसियाको युद्ध तथा अन्य विविध...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ।  अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति...

NRB
अन्तरबैंक ब्याजदर लगातार घट्दै, निक्षेप र कर्जाको अवस्था कस्तो ?

अन्तरबैंक ब्याजदर लगातार घट्दै, निक्षेप र कर्जाको अवस्था कस्तो ?

काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १६ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर ४.०९ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म...

NRB
शाखारहित बैंकिङ सेवामा राष्ट्र बैंकको कडाइ, बन्द गर्नसमेत स्वीकृति चाहिने

शाखारहित बैंकिङ सेवामा राष्ट्र बैंकको कडाइ, बन्द गर्नसमेत स्वीकृति चाहिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामा कडाइ गरेको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै अनुमतिपत्रप्राप्त संस्थाहरुलाई शाखारहित बैंकिङ सेवा तथा आधिकारिक...

ह्वाट्सएपमा गज्जबको फिचर, अब अटोमेटिक रुपमा ‘हाइड’ हुनेछन् फोटो र भिडियो

ह्वाट्सएपमा गज्जबको फिचर, अब अटोमेटिक रुपमा ‘हाइड’ हुनेछन् फोटो र भिडियो

काठमाण्डौ । ह्वाट्सएप संसारभरि धेरै मानिसहरुद्वारा प्रयोग गरिन्छ। तपाइँले इन्स्टेन्ट म्यासेजिङ प्लेटफर्महरुमा धेरै सुविधा प्राप्त गर्नुहुन्छ। जसले फोन प्रयोग गर्ने तरिका परिवर्तन गरेको छ।  यसको मद्दतले तपाइँ आफूबाट...

चार करोड निक्षेपकर्ताको रु. ११ खर्ब बढी रकम सुरक्षण

चार करोड निक्षेपकर्ताको रु. ११ खर्ब बढी रकम सुरक्षण

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषमा बैंक तथा वित्तीय संस्थाहरुले ४ करोडभन्दा बढी खाताको निक्षेप सुरक्षण गराएका छन्। कोषमा चालु आर्थिक वर्षको सुरुआतदेखि हालसम्म ४ करोड १ लाख ३६ हजार निक्षेपकर्ताको ११ खर्ब ५९ अर्ब ५८...

हरेक बुलमा राम्रै कमाइ गरेका यी बाबालाई ३२००को बजारले भने झुक्यायो

हरेक बुलमा राम्रै कमाइ गरेका यी बाबालाई ३२००को बजारले भने झुक्यायो

– प्रकाश न्यौपाने काठमाण्डौ । विदूर भट्टराई नेपालको सेयर बजारमा लामो समयदेखि सक्रिय रुपमा कारोबार गर्दै आएका छन्। उनी आईपीओ भरेर २०४८ सालबाट सेयर बजारमा प्रवेश गरेका थिए। तीन दशकभन्दा बढी समयदेखि सेयर बजारमा कारोबार गर्दै...

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, चुक्तापुँजी २.६२ अर्ब पुग्ने

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, चुक्तापुँजी २.६२ अर्ब पुग्ने

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच आज मंगलबार मर्जरको अन्तिम सम्झौता भएको छ।  काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीहरु आपसमा...

मनकामना इन्जिनियरिङ हाइड्रोले २८ लाख कित्ता आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

मनकामना इन्जिनियरिङ हाइड्रोले २८ लाख कित्ता आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो...

डोल्टी पावर र भूगोल इनर्जीले पाए आईपीओ जारी गर्ने अनुमति, कसको कति कित्ता ?

डोल्टी पावर र भूगोल इनर्जीले पाए आईपीओ जारी गर्ने अनुमति, कसको कति कित्ता ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुईवटा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सेबोनको...