काठमाण्डौ । अडानी इन्टरप्राइजेजले बुधबार राति अबेर पूर्ण रुपमा सब्सक्राइब्ड भएको भारु २० हजार करोड फलो–अन पब्लिक अफर (एफपीओ) फिर्ता लिने निर्णय गरेको छ। हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहले घटेको स्टकबीच यो...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम ...
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४८...
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्। दुबईबाट आएका क्यानडेली नागरिकलाई विमानस्थलमा चेकजाँचका क्रममा कच्चा सुनसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ३५...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १२ गते आयोजना गर्ने निर्णय...
काठमाण्डौ । विदेशमा रहेका नेपालीले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ भर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि माघ २० बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकैदिन आफ्नो वार्षिक साधारणसभा डाकेका छन्। दुवै कम्पनीको मंगलबार (माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले आफ्नो वार्षिक साधारणसभा आउँदो फागुन ११ गते...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमाललाई आफूमाथि लागेको आरोपबारे आफ्नो धारणा स्पष्ट पार्न लगानीकर्ताहरुले माग गरेका छन्। नेपाल सेयरधनी संघले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको...
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली...
काठमाण्डौ । मोरङ व्यापार संघले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको छ। संघले आज १७ बुँदे सुझावसहितको पत्र राष्ट्र बैंकमा पठाएको हो। मौद्रिक नीतिको अर्धवार्षिक...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडलेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा बैंकको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेलले अर्को कार्यकालका लागि निरन्तरता पाएका छन्। आज बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पोखरेललाई आगामी ४ वर्षको कार्यकालका...
काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म ४ दिन कारोबार भएको छ। लगातार ३ दिन घटेको बजार आज भने सामान्य अंकले बढेको छ। प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा दैनिक चार्टमा जनवरी १० मा अप्पर ब्यान्डलाई छोएर...
काठमाडौ । प्रदेश १ का उद्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योग व्यवसाय र उनीहरुका उत्पादनलाई प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकारले वातावरण बनाउने बताएका छन्। नेपाल उद्योग बाणिज्य...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको छ। नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार...
काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुरगढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। गत माघ १४ गते शनिबार आयोजना भएको यस राइड हेटौँडा शोरुम,...
काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ। समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक...
काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पुँजीबजारको विकासका लागि कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशतमा ल्याउनुपर्ने सुझाव दिएका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक...
काठमाण्डौ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका माघ १३ गते ‘एनआईसी एशिया मर्चेन्ट मिट...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स र हेटौँडास्थित सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्सका लागि सम्झौता भएको छ। उक्त सम्झौतापश्चात रिलायन्स लाइफका ग्राहक तथा बीमितले सेन्चो हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, ईसीजी,...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज धनगढीमा मृत्यु दाबी भुक्तानी गरेको छ। धनगढीमा आयोजित एक कार्यक्रमबीच स्व. हीरालाल डगौराकी पत्नी रेवती डगौरालाई मृत्यु दाबी भुक्तानी गरेको हो। जसअनुसार किरिया खर्च, बीमांक...
काठमाण्डौ । भारतले नेपाललाई दिने अनुदान सहायतामा कटौती गरेको छ। भारतकी वित्तमन्त्री निर्मला सीतारमणबाट आज प्रस्तुत भारतको वित्त वर्ष २०२३–२४ को युनियन बजेटमा नेपाललाई दिइने अनुदान सहायतामा कटौती गरिएको हो। युनियन...
आज बजार ४.९७ अंकले बढेर २११६.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्समा ०.५३ अंकले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजो तुलनामा घटेर पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। शाइन...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। समाजमा पिछडिएका र...
काठमाण्डौ । कामना सेवा विकास बैंकको कर्जा अपचलन प्रकरणमा हालसम्म पूर्वसीईओ प्रवीण बस्नेतसहित चारजना प्रहरी नियन्त्रणमा रहेका छन्। तीनजनालाई प्रहरीले पक्राउ गरेको हो भने पूर्वसीईओ बस्नेतले आत्मसमर्पण गरेका हुन्। आफू सीईओ...