काठमाण्डौ । हिमालयन बैंक लिमिटेडलेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा बैंकको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ सूचीकृत भएको छ।
अब यो ऋणपत्र भोलि बिहीबारदेखि कारोबारमा आउनेछ।
बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19