काठमाण्डौ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको छ।
उक्त एटीएमले ग्राहक र पर्यटकलाई काठमाण्डौ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रुपमा नगद निकाल्न टेवा पुर्याउने विश्वास बैंकको छ।
बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19