NMB Bank Limited

एनएमबी बैंकको ब्याजदरमा व्यापक कटौति, करिब १३% ले घट्यो

1702261531interest-rate-low.jpeg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले मंसिरको तुलनामा करिब १३ प्रतिशतले ब्याजदर घटाएको छ ।  बैंकले मंसिर २५ अर्थात आजैदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको हो ।  मंसिर १ गतेदेखि लागू भएको बचत तथा मुद्दति निक्षेपका अधिकांश स्किमका ब्याजदरमा निकै ठूलो परिवर्तन गरिएको छ।  उदाहरणका लागि मंसिर १ गतेदेखि...

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु. ५० लाख सहयोग

1699274197NMB-Logoo.png
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट पीडित बनेकाहरुका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।  बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग...

एनएमबि बैंकको नाफामा सामान्य सुधार, ३२.४९%ले घट्यो वितरणयोग्य मुनाफा

1698984576nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ९६ करोड ३२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ६.५३ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ...

1695556604Online-Ad.gif

कर्पोरेट कार्यालय निर्माण गर्न एनएमबि बैंकले काठमाण्डौमा करिब सवा १ अर्बको जग्गा किन्ने

1696135950nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाण्डौमा जग्गा खरिद गर्ने निर्णय गरेको छ।  बैंक सञ्चालक समितिको बैठकले काठमाण्डौ महानगरपालिका वडा नं. १ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो। बैंकले १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने निर्णय गरेको...

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

1695300277Image.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले 'एनएमबि बुद्ध भिसा डेबिट कार्ड' सार्वजनिक गरेको छ ।  सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले संयुक्त रुपमा व्यक्त गरेका छन् ।  को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाण्डौ उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट,...

एनएमबि बैंकको डिजी स्टेसन सञ्चालनमा, अब अधिकांश बैंकिङ सेवा स्वचालित ढंगले छिटोछरितो प्राप्त हुने

1695107321IMG8684.jpg
काठमाण्डौ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धधन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेसन’ को सुरुआत गरेको छ।  ‘डिजी स्टेसन’ ग्राहकलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो। जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट सबै एकैठाउँबाट...

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यासब्याक

1693740200---Debit-Card--V2-1.png
काठमाण्डौ । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ। सोअफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल(पीओएस) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन्। योअफर सीमित अवधिका लागि मात्र लागू हुनेछ।  एनएमबि...

एनएमबि बैंकद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

1692770344Dhulikhel-Hospital-CSR-3.JPG
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाइका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। उपकरण हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक  राम केएम...

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

1691289357nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३.६३ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म बैंकको...

एनएमबि क्यापिटलको एसआईपी इन्भेस्टमेन्टका लागि अब ई-म्यान्डेटमार्फत पेमेन्ट सेड्युल गर्न सकिने

1688558142nchl.jpg
काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)अन्तर्गत इकाइधनीहरुले अब एकपटक सेटअप गरेका आधारमा भुक्तानी सेड्युल गरी एसआईपीमा लगानी गर्न सक्ने भएका छन्।  एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार एनएमबि क्यापिटलका इकाइधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम...

नेप्सेमा एनएमबि बैंकको रु. ४ अर्बको ऋणपत्र सूचीकृत

1688542534nmb.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ।  ‘एनएमबि डिबेन्चर–२०८९–९०’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ।  एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।  यो १० वर्षे अवधिको ऋणपत्र हो।...

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, अन्तरबैंक फन्ड ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

1688359456nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफर घोषणा गरेको छ। अफरमा ग्राहकले ईएनएमबि एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरुलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र...

एनएमबि बैंक र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको सुरुआत

1688265721IMG8366.JPG
काठमाण्डौ । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ।  यस कर्जामार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छनेछन्। वित्तीय पहुँचबाट बञ्चित...

नेपाल रेमिट र एनएमबि बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता, नेपालमा रकम पठाउन अझ सहज

1687677766viberimage2023-06-2512-34-11-059.jpg
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र एनएमबि बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबि बैंकको सीधै बैंक खातामा तथा एनएमबि बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न...

एनएमबि बैंकद्वारा नेपालमा वीच्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

1687427502Inauguration.jpeg
काठमाण्डौ । एनएमबि बैंकसँगको साझेदामार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको छ।  वीच्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध