काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा ७३ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा साबिक नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

बैंकले आर्थिक वर्ष २०७८–७९का लागि ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।