काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश पारित हुनुका साथै ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रिया पनि स्वीकृत गरेको छ। आज काठमाण्डौको टुँडिखेलीस्थित त्रिभुवन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये १० वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्म जलविद्युत कम्पनीहरुले घोषणा गरेका लाभांशमा ५ प्रतिशतदेखि ४२...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। सीईओमा...
काठमाण्डौ । फिफा वर्ल्डकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारमध्ये कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वर्ल्डकप हेर्ने अवसर...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको जानकारी गराएको हो। सम्पत्ति...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको आज मंसिर २३ गतेको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का रहेको सिवाईसी लघुवित्तको आधारभूत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का गर्दै...
काठमाण्डौ । अमेरिकाले छिट्टै आप्रवासीहरुलाई स्थायी बसोबासका लागि आवश्यक ग्रीन कार्ड प्राप्त गर्ने प्रक्रियामा ठूलो परिवर्तन गर्न लागेको छ। यो परिवर्तनका लागि अबको एक साताभित्रै अमेरिकी हाउस अफ रिप्रेजेनटेटिभमा...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जर प्रक्रियालाई स्वीकृत भएको छ। काठमाण्डौको गैह्ररीधारास्थित सिल्भर ओक बैंक्वेज एन्ड इभेन्ट्स सेन्टरसमा भएको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ। सेबोनले आज एक सूचना प्रकाशित गर्दै सेबोनमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको छ। यसका लागि...
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २२ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण...
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि १ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ उकालो लाग्दै १ लाख रुपैयाँ नाघेको हो। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै...
काठमाण्डौ । युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभा (एजीएम) बाट आर्थिक वर्ष २०७८–७९को नगद लाभांश अनुमोदन भएको छ। काठमाण्डौको बानेश्वरस्थित एभरेस्ट होटेलमा मंसिर २० गते सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका...
काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको...
काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले फेरि प्रयोगकर्ता झट्का दिएका छन्। उनले ट्विटरमा ब्लु टिकका लागि एकपटक फेरि शुल्क बढाएका हुन्। केही दिनपहिले ट्विटरमा ब्लु टिकका लागि ८ डलर शुल्क लाग्ने भनिएको छ। जसलाई केही दिनका...
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले आउँदो पुस १६ गते वार्षिक साधारणसभा डोकेको हो। सभा झापाको शिवसताक्षी–४ सालामारास्थित आयोजना स्थलमा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक,...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को वार्षिक साधारणसभा आज (मंसिर २३ गते) बस्दैछ। ग्लोबल आइएमईको १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १०...
काठमाण्डौ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ। दुई संस्थाबीच...
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज मंसिर २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले...
काठमाण्डौ । विगत ४ वर्षदेखि नेपाली वजारमा अफिस तथा घरका लागि सर्वाधिक लोकप्रिय भएको भि–बोनका कुर्सीहरु नेपालभरिका बिक्रेता भेटघाट कार्यक्रम ‘भी–बोन यू, मी एन्ड द वेभ २०२२’ सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२३ का...
काठमाण्डौ । ग्लोकल प्रालिले भारतको नयाँ दिल्लीस्थित लिथुआनियाको राजदूतावास र बैंकिङ साझेदारका रुपमा नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबासमा २०० महिलाका लागि वित्तीय साक्षरता तालिमको ६ ब्याचमा...
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठ (सनराइज क्यापिटल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। संघको उपाध्यक्षमा...
– रेखा चन्द काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरुकोे पहिलो चरणको आन्दोलन आज सकिएको छ। अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा आज काठमाण्डौको माइतीघरमा अटो व्यवसायीहरुले विरोध...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको जानकारी गराएको छ। कम्पनीले आज एक विज्ञप्ति...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा सेयर बजारमा क्लोजआउटबापतको जरिवाना रकममा भारी गिरावट आएको छ। सीडीएससीका अनुसार समीक्षा अवधिमा लगानीकर्ताले क्लोजआउटको जरिवानाबापत ८३ लाख ३० हजार ८४६ रुपैयाँ...
काठमाण्डौ । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो। उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै...
काठमाण्डौ । मानिस अदृश्य हुन सक्छन् ? सबैको जबाफ हुन सक्छ–‘यो असम्भव छ।’ हामीले चलचित्रमा मात्रै मानिस अदृश्य भएका देखेका छौँ। उदाहरणका लागि भारतीय चलचित्र ‘मिस्टर इन्डिया’ लिन सक्छ। जसमा अभिनता अनिल कपुर एउटा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ। जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ। संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र...
काठमाण्डौ । ह्वाट्सएपले फेरि एकपटक नयाँ फिचर जारी गरेको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले यसबारे जानकारी दिएका हुन्। ह्वाट्सएपको नयाँ फिचरका साथ प्रयोगकर्ताले आफ्नो अनुकूलित डिजिटल अवतार सिर्जना गर्न सक्छन्।...