सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने सनराइज बैंकको निर्णय

सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने सनराइज बैंकको निर्णय

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको आइतबार दिउँसो बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय...

NRB
रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मंसिर २६ गते १३ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो।...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एजीएमबाट लाभांश अनुमोदन

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एजीएमबाट लाभांश अनुमोदन

काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष जरिन दारुवालाको...

स्टक ब्रोकर्स एसोसिएसनको एजीएम आह्वान, नयाँ कार्यसमिति चयन गर्ने

स्टक ब्रोकर्स एसोसिएसनको एजीएम आह्वान, नयाँ कार्यसमिति चयन गर्ने

काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ।  एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा ...

पुसबाट निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ : पर्शुराम कुँवर क्षेत्री

पुसबाट निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ : पर्शुराम कुँवर क्षेत्री

काठमाण्डौ । तरलता र ब्याजदरका विषयमा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।  यस्तो छ पूर्वबैंकर क्षेत्रीको धारणा– तरलताका सम्बन्धमा केही मिडिया र जानकारहरुले नै...

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ।  कम्पनी गत मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा...

आजसम्म कायम सेयरधनीहरुले माउन्टेन इनर्जीको लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले माउन्टेन इनर्जीको लाभांश पाउने

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको गत आर्थिक वर्ष २०७८–७९को लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय...

नवील बैंकद्वारा ३०% लाभांश वितरणको प्रस्ताव

नवील बैंकद्वारा ३०% लाभांश वितरणको प्रस्ताव

काठमाण्डौ । सेयर बजारमा बैंकिङ समूहको ब्लु चिप नवील बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीका लागि ३० प्रतिशत...

शनिगाड हाइड्रोले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

शनिगाड हाइड्रोले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाण्डौ । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको शनिगाड हाइड्रो लिमीटेडले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।  ललितपुरको धोबीघाटमा रजिष्टड कार्यालय रहेको यो कम्पनीले १०० रुपैयाँ अंकित दरको ६७ लाख ५० हजार कित्ता...

नेप्सेले १८८० मा सपोर्ट लिनसक्ने यस्ता छन् ३ प्राविधिक आधार

नेप्सेले १८८० मा सपोर्ट लिनसक्ने यस्ता छन् ३ प्राविधिक आधार

काठमाण्डौ । अघिल्लो साता झण्डै ४३ अङ्कले घटेको बजार परिसूचकमा यो साताको पहिलो कारोबार दिन आइतबार करिब ३२ अङ्कले गिरावट आएको छ । योसँगै बजार आज १९०० को विन्दुबाट तल झरेर आज १८८५ मा बन्द भएको छ।  १८८० यसकारण पनि महत्वपूर्ण छ कि...

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

काठमाण्डौ । अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ।  काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन...

कुमारी-एनसीसी बराबरी हैसियतमा मर्जरमा जाने निश्चित, बलियो बैंक बन्दै

कुमारी-एनसीसी बराबरी हैसियतमा मर्जरमा जाने निश्चित, बलियो बैंक बन्दै

काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आइतबार काठमाण्डौमा सम्पन्न छुट्टा छुट्टै विशेष साधारणसभाले एकआपसमा गाभ्ने गाभिने प्रतिवेदन पारित गरेको छ ।  दुवै बैंकको विशेष साधारणसभाले एकआपसमा १ बराबर...

सरकारी बेवास्तापछि गभर्नरलाइ पत्र लेख्ने तयारीमा अटोव्यवसायी

सरकारी बेवास्तापछि गभर्नरलाइ पत्र लेख्ने तयारीमा अटोव्यवसायी

काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध पहिलो चरणको आन्दोलन सकाएका अटो व्यावसायीका मागहरु हालसम्म पनि सम्बन्धित निकायबाट सुुनुवाईको पहल नभएको अटोव्यवसायीले बताएका छन्। अटोमोबाइल्स डिलर्स एसोसिएशन अफ नेपाल...

ग्राउण्ड जीरो: लगानीकर्तामा अन्यौल र निराशा, मार्जिन कलको उस्तै डर !

ग्राउण्ड जीरो: लगानीकर्तामा अन्यौल र निराशा, मार्जिन कलको उस्तै डर !

-अर्जुन तिमिल्सिना काठमाण्डौ । सुनसान ब्रोकर हाउसहरु । फाट्टफूट्ट भेटिएका लगानीकर्ताहरुमा पनि निराशा र अन्यौल मात्रै । न ब्रोकर, न लगानीकर्ता कसैको मनोबल पनि बलियो छैन । कमजोर मनोबलका साथ बजारमा खरीदबिक्री गर्दै आएकाहरुलाई...

प्रणालीमा रु. १५.६ अर्ब अधिक तरलता, बैंकहरुले घटाउन थाले एसएलएफ सुविधाको प्रयोग

प्रणालीमा रु. १५.६ अर्ब अधिक तरलता, बैंकहरुले घटाउन थाले एसएलएफ सुविधाको प्रयोग

-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुुविधा (एसएलएफ)को प्रयोग घटाउन थालेका छन्।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकममा सुधार हुुँदै जाँदा तथा निक्षेप बढ्न थालेसँगै बैंकहरुले एसएलएफको...

‘नेप्सेको आइतबारको गिरावट बियरिस कि करेक्सन ?’

‘नेप्सेको आइतबारको गिरावट बियरिस कि करेक्सन ?’

काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजार घटेको छ । आइतबार नेप्से परिसूचक करिब ३२ अंकले घटेर १८८५.३१ को विन्दूमा खुम्चिन पुगेको हो ।  गत कारोबार दिनको तुलनामा कारोबार रकम बढे पनि लगानीकर्ताको मनोबलमा चमात्कारिक सुधार...

Binod Chaudhary

डलर अर्बपति विनोद चौधरी मन्त्री बन्ने सम्भावना, ‘अर्थ र उद्योगमा नजान सक्छन्’

काठमाण्डौ । वर्षौदेखि हृदयेश त्रिपाठीले जित हासिल गरिरहेको र उनको जीवन नै बितेको क्षेत्रमा उम्मेद्वारी दिएर उनैलाई हराउँदै प्रत्यक्षमा चुनाव जित्नु उद्योगपति विनोद चौधरीका लागि ढुङ्गाको चिउरा चपाउनुजस्तै कठीन थियो । तर,...

सनराइजको फोकस्ड इक्वीटी फण्डलाई आइपीओ निश्कासनको अनुमति

सनराइजको फोकस्ड इक्वीटी फण्डलाई आइपीओ निश्कासनको अनुमति

काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडले धितोपत्र बोर्डबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्वीटी फण्ड निश्कासनको अनुमति पाएको छ ।  सनराइज क्यापिटललाई धितोपत्र बोर्डले प्रति इकाई रु. १० पर्ने ‘सनराइज फोकस्ड इक्वीटी फण्ड’...

 Upper Syange Hydropower Ltd.

अपर स्याङ्गे खोला हाइड्रोपावरले ८७ करोडको आइपीओ ल्याउने

काठमाण्डौ । लमजुङ जिल्लाको स्याङ्गे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले...

लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने

लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।  आर्थिक वर्ष २०७८-७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको  २६३ औं...

सुनचाँदीको भाउ लगातार उकालो: २० दिनमा सुन ३.६८% र चाँदी ९.६४% ले बढ्यो

सुनचाँदीको भाउ लगातार उकालो: २० दिनमा सुन ३.६८% र चाँदी ९.६४% ले बढ्यो

काठमाण्डौ । पछिल्लो समय सुनचाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पायो ।  आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला रु. २०० ले बढ्यो ।  आइतबारका लागि फाइन गोल्डको भाउ प्रतितोला १ लाख...

panchthar power company limited

पाँचथर पावरको एजीएम आह्वान, के-के छन् अजेण्डा ?

काठमाण्डौ । केही दिनअघि नगद लाभांश वितरणको घोषणा गरेको पाँचथर पावर कम्पनी लिमीटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा आगामी पुस १८ गते...

सेल्सबेरीमा सामान किन्दा ‘नेपाल पे’बाट भुक्तानी गरे १०% सम्म क्यासब्याक पाइने

सेल्सबेरीमा सामान किन्दा ‘नेपाल पे’बाट भुक्तानी गरे १०% सम्म क्यासब्याक पाइने

काठमाण्डौ ।  सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत(अधिकतम रु. १०० सम्म)को क्यास ब्याक प्राप्त गर्ने भएका छन् ।  क्यासब्याकको यो आकर्षक अफर नेपालभरका...

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ।  आईपीओमा आरक्षणको व्यवस्था भएपछि वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सेयर भर्न रुचि राखेको...

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

– रेखा चन्द काठमाण्डौ । मंसिर महिना सकिन एक सातामात्रै बाँकी रहँदा पनि लघुुवित्त संस्थाहरुले लाभांश घोषणाका लागि नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्न ढिलाइ गरेका छन्। ग्राहकबाट राष्ट्र बैंकले...

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। यो ४ दिनको कारोबारमा बजार १ दिनमात्र बढेको छ भने ३ दिन घटेको छ।  अघिल्लो साता १९६१.०७ अंकमा बन्द भएको बजार यो साता १९१७.२८ मा बन्द भएको छ। यस हिसाबले यो...

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

काठमाण्डौ । चलचित्र विकास बोर्डले फिल्म हलमा फिफा विश्वकपका खेलको प्रसारणमा रोक लगाएको छ। बोर्डले सबै चलचित्र हलहरुलाई पत्राचार गर्दै विश्वकका खेलहरु प्रसारण गर्न रोक लगाउँदै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न...

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ।  सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज...

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ।  यस अफरअन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्तामध्ये दैनिक एकजना भाग्यशाली विजेतालाई ३२"...

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख...