नयाँ सारथी-विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको सेयर कारोबार रोक्न आग्रह

नयाँ सारथी-विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको सेयर कारोबार रोक्न आग्रह

काठमाण्डौ । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त नेपाल स्टक...

कच्चा तेलको मूल्य यो वर्षकै न्यून स्तरमा, घट्ला पेट्रोल र डिजेलको भाउ ?

कच्चा तेलको मूल्य यो वर्षकै न्यून स्तरमा, घट्ला पेट्रोल र डिजेलको भाउ ?

काठमाण्डौ । कच्चा तेलको मूल्य सन् २०२२ को न्यून स्तरमा झरेको छ।  इकोनोमिक टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ७६ डलर नजिकै कारोबार भइरहेको छ। जुन गत मार्चमा १२९ डलरबाट तीव्र गिरावट आएपछि...

विश्वका यी १० सहरमा बस्छन् सबैभन्दा बढी अर्बपति, चीन-अमेरिकाको वर्चश्व

विश्वका यी १० सहरमा बस्छन् सबैभन्दा बढी अर्बपति, चीन-अमेरिकाको वर्चश्व

काठमाण्डौ । विश्वमा धनाढ्यहरुको संख्या बढ्दै गएको छ। वर्ल्ड अफ स्ट्याटिस्टिक्सले हालै सार्वजनिक गरेको तथ्यांकबाट विश्वमा धनाढ्यहरुको संख्या बढ्दै गरेको देखिएको हो। यो संस्थाले सबैभन्दा बढी अर्बपति बस्ने विश्वका शीर्ष १०...

शुभम पावरले पुस ६ बाट वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री खुला गर्ने

शुभम पावरले पुस ६ बाट वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौ । शुभम पावर लिमिटेडले आउँदो पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित...

नबिल बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

नबिल बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर...

एसियन हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

एसियन हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले आज मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी...

हुन्डाई नेपालले ईभीको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै

हुन्डाई नेपालले ईभीको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै

काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेआफ्नो Be -v  the Change अभियानअन्तर्गत मंसिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकका लागि ५ दिने हुन्डाई ईभी हाई भोल्टेज...

स्प्लिट बिलको सुविधा नमस्ते पे एपबाट सुचारु

स्प्लिट बिलको सुविधा नमस्ते पे एपबाट सुचारु

काठमाण्डौ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधाको फाइदा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्। साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ...

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाण्डौ । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच आज मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक...

‘१८८०’को विन्दुलाई ‘ह्यान्डसम रेस्पेक्ट’ गरेको बजार अन्य इन्डिकेटरमा कस्तो देखियो ?

‘१८८०’को विन्दुलाई ‘ह्यान्डसम रेस्पेक्ट’ गरेको बजार अन्य इन्डिकेटरमा कस्तो देखियो ?

काठमाण्डौ । केही समयदेखि निरन्तर घटेको सेयर बजारले आज इन्ट्रा डेमा १८८० भन्दा तल कारोबार भए पनि यो विन्दुलाई ह्यान्डसम रेस्पेक्ट गरेको देखिन्छ। कारोबार तथा भोलुमको हिसाबले पनि आजको कारोबारको तुलनामा केही बढोत्तरी आएको...

अपर तामाकोशीको हकप्रद सेयर बिक्री प्रबन्धकमा  नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल

अपर तामाकोशीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएका छन्। कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता सेयरबराबर १ कित्ता सेयर) का दरले...

आरएसआई ओभर सोल्ड जोनबाट फर्केको नबिल बैंकको सेयर बजारमा आगामी यात्रा कस्तो ?

आरएसआई ओभर सोल्ड जोनबाट फर्केको नबिल बैंकको सेयर बजारमा आगामी यात्रा कस्तो ?

– अर्जुन तिमिल्सिना काठमाण्डौ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाएको छ। यो बैंकले ग्राहक केन्द्रित बैंकिङ संस्कारको विकास गर्नुका...

गभर्नर भन्छन्–‘बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको छ’

गभर्नर भन्छन्–‘बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको छ’

– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको बताएका छन्।  काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै...

आर्थिक समस्याहरु समाधान गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प छैन : तिलक रावल

आर्थिक समस्याहरु समाधान गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प छैन : तिलक रावल

– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकक पूर्वगभर्नर डा तिलक रावलले अहिले देखिएका आर्थिक समस्याहरुको समाधान सबै पक्ष मिलेर गर्नुपर्ने धारणा राखेका छन्।  काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ...

मुलुकमा आर्थिक सन्तुलन कायम गर्न एनबीएले अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता

मुलुकमा आर्थिक सन्तुलन कायम गर्न एनबीएले अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता

काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष अनिलकुमार उपाध्यायले मुलुकमा आर्थिक सन्तुलन कायम गर्न एनबीएले अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन्।  काठमाण्डौमा सोमबार आयोजित एनबीएको ३६ औँ वार्षिक ...

एनबीएमा तीन सदस्य निर्विरोध चयन

एनबीएमा तीन सदस्य निर्विरोध चयन

काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को कार्यकारी समितिमा तीनजना सदस्य चयन भएका छन्।  आज सम्पन्न एनबीएको ३६ औँ वार्षिक साधारणसभाले तीन सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो। सदस्यमा...

शाखा विस्तारमा आक्रामक बन्दै लुम्बिनी विकास बैंक, एकैदिन थपियो दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर

शाखा विस्तारमा आक्रामक बन्दै लुम्बिनी विकास बैंक, एकैदिन थपियो दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज मंसिर २६ गतेदेखि थप दुईवटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।  नयाँ खोलिएका शाखामा ८७औँ शाखाको...

बाराही हाइड्रोपावरको आईपीओ अन्तिम दिनसम्म झन्डै २७ गुणाले ओभरसब्सक्राइब्ड

बाराही हाइड्रोपावरको आईपीओ अन्तिम दिनसम्म झन्डै २७ गुणाले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म झन्डै २७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  बाराही हाइड्रोपावरको आईपीओमा आज मंसिर २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।...

ह्याकरको कमाल ! १ मिनेटभित्रै सामसुङको मोबाइल ह्याक, पाए लाखौँ पुरस्कार

ह्याकरको कमाल ! १ मिनेटभित्रै सामसुङको मोबाइल ह्याक, पाए लाखौँ पुरस्कार

काठमाण्डौ । सामसुङ फोनहरु इन–बिल्ट हार्डवेयर लेभल सेक्युरिटीका साथ आउँछन्। कम्पनीले यसलाई नक्स सेक्युरिटी नाम दिएको छ।  सामसुङका लगभग सबै मिड–रेन्ड र फ्ल्यागसिप फोनहरु यो सुविधाका साथ आउँछन्। तर, ह्याकरहरुले यो...

नेपालगन्जमा टीभीएसको एओजी राइड

नेपालगन्जमा टीभीएसको एओजी राइड

काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्जदेखि मेरो प्लानेट सम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ।  कुल ३७ जना राइडरको सहभागिता रहेको उक्त राइडमा अपाचे...

१८८० को सपोर्टबाट फर्किएको नेप्से १९०० माथि उक्लियो, बजार मजबुत बन्दै गरेको हो ?

१८८० को सपोर्टबाट फर्किएको नेप्से १९०० माथि उक्लियो, बजार मजबुत बन्दै गरेको हो ?

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १६.९७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०२.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ५.५७...

एभरेष्ट बैंक मर्जरमा जाने हाललाई कुनै योजना छैन : सीईओ सुदेश खालिङ

एभरेष्ट बैंक मर्जरमा जाने हाललाई कुनै योजना छैन : सीईओ सुदेश खालिङ

– रेखा चन्द काठमाण्डौ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले हाललाई अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने कुनै योजना नरहेको बताएका छन्।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज आयोजित बैंकको २८ औँ वार्षिक...

एनएमबि बैंकको साढे ४४ हजार बढी कित्ता बिक्रीमा, न्यूनतम मूल्य कति ?

एनएमबि बैंकको साढे ४४ हजार बढी कित्ता बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको साढे ४४ हजार कित्ता बढी सेयर आज मंसिर २६ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ४४ हजार ७६१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो लिलामी सेयरमा विद्यमान...

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको संस्थापक समूहको सेयर बिक्रीमा आएको छ। बैंकले आफ्ना केही संस्थापक सेयरधनीहरुका नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...

अपर हेवाखोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

अपर हेवाखोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (मंसिर २५ गते) बसेको बैठकले आउँदो पुस २१ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको...

किन गरियो ट्विटर अफिसका केही कोठा ‘बेडरुम’मा परिणत ? अनुसन्धान सुरु

किन गरियो ट्विटर अफिसका केही कोठा ‘बेडरुम’मा परिणत ? अनुसन्धान सुरु

काठमाण्डौ । एलन मस्कले ट्विटरमा निरन्तर परिवर्तन गरिरहेका छन्। तर, मस्कले ट्विटर अफिसमै केही फेरबदल गरे अहिले निकै चर्चा र आलोचना भइरहेको छ।  रिपोर्टका अनुसार मस्कले ट्विटरको सान फ्रान्सिस्को मुख्यालयमा रहेको केही अफिस...

सफलताको कथा: खेती छोडेर सहरमा गरे मजदुरी, फेरि एउटा आइडियाले बने अर्बपति

सफलताको कथा: खेती छोडेर सहरमा गरे मजदुरी, फेरि एउटा आइडियाले बने अर्बपति

काठमाण्डौ । यी उद्योगपतिको सफलताको कथा कुनै फिल्मी कथाभन्दा कम छैन। श्री रामकृष्ण एक्सपोर्ट्स प्रालिका संस्थापक र निर्देशक गोविन्द लालजीभाइ ढोलकिया (जीएलडी)लाई व्यापार जगतमा जीएलडी भनिन्छ र घरमा गोविन्द काका भनिन्छ। उनी...

टुबोर्ग ओपन २०२२ को प्रस्तुति ‘खोलौैँ रमेर’मा १० मिलियन प्लस भ्युज

टुबोर्ग ओपन २०२२ को प्रस्तुति ‘खोलौैँ रमेर’मा १० मिलियन प्लस भ्युज

काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौँ वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलिआइरहेको छ। टुबोर्गले सधैँ संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ। यसैसम्बन्धी गत ५ वर्षदेखि टुबोर्गले...

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ७००...

NRB
रु. २ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, यस्ता छन् विशेषता

रु. २ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २८ गते ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि मंसिर २७ गते बोलकबोलमार्फत बिक्री...