काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७८-७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको २६३ औं बैठकले वितरणयोग्य नाफा समेत यो वर्षका लागि सञ्चित गरी अघिल्लो वर्षका लागि कुनै लाभांश नदिने निर्णय गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago