नयाँ भाइबर च्याटबटका साथ नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै राकुटेन भाइबर र सस्तो टिकेट्स

नयाँ भाइबर च्याटबटका साथ नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै राकुटेन भाइबर र सस्तो टिकेट्स

काठमाण्डौ । राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ।  अन्तरिक यात्रालाई सहयोग र सशक्तीकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकेट्ससंग मिलेर एउटा सिर्जनात्मक...

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजार मनी फ्लोबाट कस्तो देखिन्छ ?

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजार मनी फ्लोबाट कस्तो देखिन्छ ?

काठमाण्डौ । गत आइतबार ४२ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा बजारलाई डेली बेसमा हेर्दा आज १६ अंक बढेको बजारले मध्य ब्यान्ड १९८५ मा प्रतिरोध सामना गरेको छ। यसअघि बजारले २००८ मा...

ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी...

अझै २४ कम्पनीले पेस गरेनन् वित्तीय विवरण, हाइड्रो धेरै, सेबोनले निकाल्यो विवरण(सूचीसहित)

अझै २४ कम्पनीले पेस गरेनन् वित्तीय विवरण, हाइड्रो धेरै, सेबोनले निकाल्यो विवरण(सूचीसहित)

काठमाण्डौ । सूचीकृत संगठित संस्था (कम्पनी)मध्ये अझै २४ वटाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गरेको पाइएको छ।  धितोपत्र बोर्डले आज एक विवरण गर्दै सार्वजनिक यसबारे...

घरजग्गाको कारोबारमा देखिएन उत्साह, व्यवसायी निराश

घरजग्गाको कारोबारमा देखिएन उत्साह, व्यवसायी निराश

काठमाण्डौ । जग्गाको कित्ताकाट खुले पनि कारोबार भने उत्साहजनक देखिएको छैन।  सरकारले १ महिनाअघि जग्गा कित्ताकाट खुला गरेको थियो। शिथिल बनेको अर्थतन्त्रलाई घरजग्गाको कारोबार बढाएर चलायमान बनाउने लक्ष्य सरकारले राखेको छ।...

अपर तामाकोशीको हकप्रद भर्न पानीमा रुझ्दै लाइनमा ! किन मरिहत्ते गर्दैछन् लगानीकर्ता ? (फोटो फिचर)

अपर तामाकोशीको हकप्रद भर्न पानीमा रुझ्दै लाइनमा ! किन मरिहत्ते गर्दैछन् लगानीकर्ता ? (फोटो फिचर)

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । काठमाण्डौमा आज दिउँसो केहीबेर झरी परेको थियो। झरीको पर्वाह नगरी सयौँ लगानीकर्ता छाता ओढेरै भए पनि हकप्रद सेयर भर्न काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलमा लामबद्ध बसेका देखिन्थे।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेस्टुरेन्ट...

नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक, कति प्रिमियम भित्र्याउँदा के सुविधा पाइन्छ ?

नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक, कति प्रिमियम भित्र्याउँदा के सुविधा पाइन्छ ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले असोज महिनामा कम्पनीले तोकेको टार्गेट पुरा गरेमा नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने भएका छन्।  कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष...

टर्किस पर्फ्युम ब्रान्ड निसनेको एक्स कलेक्सन नेपालमा

टर्किस पर्फ्युम ब्रान्ड निसनेको एक्स कलेक्सन नेपालमा

काठमाण्डौ । नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनहरुको बिक्री सुरु भएको छ। नेपाली बजारमा ब्रान्डेड पर्फ्युमहरु बिक्री गर्दै आइरहेको इना सेन्टरले निसने ब्रान्डका पर्फ्युमहरु भित्र्याएको हो।  राजधानीमा आयोजित...

आयोग उपाध्यक्षसँग यूएनडीआरआर एसिया प्रमुखको शिष्टाचार भेटवार्ता

आयोग उपाध्यक्षसँग यूएनडीआरआर एसिया प्रमुखको शिष्टाचार भेटवार्ता

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन्।...

कृषि विकास बैंकले घरघरमा डाक्टरको बैंकिङ कारोबार गर्ने

कृषि विकास बैंकले घरघरमा डाक्टरको बैंकिङ कारोबार गर्ने

काठमाण्डौ । कृषि विकास बैंकले व्यासायिक विविधता कायम गर्दै बैंकिङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ।  कृषि र विकास जोडिएको बैंकले आधुनिक बैंकिङका सबै सेवाहरु प्रवाह गरिरहेको छ। सरकारी बैंकहरुमा कृषि कर्जाका...

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १६.२४ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८५.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४३ अंकले बढेर ३८१.१७ को...

रोमन एर्मोसिनले सुनाए ‘इनड्राइभ’को इतिहास, यस्ता छन् नेपालमा उद्देश्य र योजना

रोमन एर्मोसिनले सुनाए ‘इनड्राइभ’को इतिहास, यस्ता छन् नेपालमा उद्देश्य र योजना

काठमाण्डौ । नेपालमा ‘राइड सेयर’ सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ’ पनि नेपालमा प्रवेश गरेको छ। ‘इनड्राइभ’ले राइड सेयर कम्पनीहरुको भीडमा विस्तारै लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा...

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बुधबारबाट सञ्चालनमा आउने, छुट्टै लेन निर्माण

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बुधबारबाट सञ्चालनमा आउने, छुट्टै लेन निर्माण

काठमाण्डौ । संविधान दिवसको अवसर पारेर सरकारले भोलि बुधबार (असोज ३ गते)देखि सूर्यविनायक–रत्नपार्क सडकखण्डमा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ।  द्रुत बस सेवा सञ्चालनमा छुट्टै लेनको व्यवस्था गरिने भएको छ। लेनका लागि...

बीमाको दायरामा ४४% जनसंख्या, २०%ले बढ्यो व्यवसाय

बीमाको दायरामा ४४% जनसंख्या, २०%ले बढ्यो व्यवसाय

काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४ प्रतिशत जनसंख्यामा पुगेको छ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनाको तथ्यांकअनुसार बीमाको...

‘मुक्तिनाथ सेयरधनी बचत खाता’मा सुविधाहरु थप, ग्राहकले यी सेवा निःशुल्क पाउने

‘मुक्तिनाथ सेयरधनी बचत खाता’मा सुविधाहरु थप, ग्राहकले यी सेवा निःशुल्क पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लिमिटेड र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यावसायिक...

बीमितमैत्री बन्दै आइएमई लाइफ, दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी

बीमितमैत्री बन्दै आइएमई लाइफ, दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गइरहेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा मात्रै करिब सवा ३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।  कम्पनीले भदौ महिनामा मात्रै बीमितहरुबाट...

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन, ७ दिनभित्र नतिजा आउने

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन, ७ दिनभित्र नतिजा आउने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ। बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको...

NRB
राष्ट्र बैंक कर्मचारी संघको आयोजनामा भोलिबाट फुटसल टुर्नामेन्ट

राष्ट्र बैंक कर्मचारी संघको आयोजनामा भोलिबाट फुटसल टुर्नामेन्ट

काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघको बालुवाटार समितिले संविधान दिवसका अवसरमा भोलि असोज ३ गतेबाट अन्तरबैंक फुटसल टुर्नामेन्ट–२०८० आयोजना गर्ने भएको छ।  यो टुर्नामेन्ट असोज ६ गतेसम्म चल्नेछ। काठमाण्डौको...

एनएमबि बैंकको डिजी स्टेसन सञ्चालनमा, अब अधिकांश बैंकिङ सेवा स्वचालित ढंगले छिटोछरितो प्राप्त हुने

एनएमबि बैंकको डिजी स्टेसन सञ्चालनमा, अब अधिकांश बैंकिङ सेवा स्वचालित ढंगले छिटोछरितो प्राप्त हुने

काठमाण्डौ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धधन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेसन’ को सुरुआत गरेको छ।  ‘डिजी स्टेसन’ ग्राहकलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो। जसमा नगद...

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा बिहीबारबाट कारोबारमा आउने भएको छ।  सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा...

बी+डीले ल्यायो दसैँलक्षित अफर, हरेक हप्ता उपहार, बम्परमा एक जोडीलाई दुबई भ्रमणको अवसर

बी+डीले ल्यायो दसैँलक्षित अफर, हरेक हप्ता उपहार, बम्परमा एक जोडीलाई दुबई भ्रमणको अवसर

काठमाण्डौ । ब्ल्याक+डिकर (बी+डी)ले आफ्नो ग्राहकका लागि बडादसैँको उपलक्ष्यमा ल्याएको एउटा सुनौलो अफर ल्याएको छ।  यो अफरअन्तर्गत बी+डीको कुनै पनि सामान खरिद गर्दा ग्राहकले हरेक हप्ता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई...

क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युटद्वारा सिप्रवी सेक्युरिटिजका कर्मचारीलाई वृत्तिविकास तालिम

क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युटद्वारा सिप्रवी सेक्युरिटिजका कर्मचारीलाई वृत्तिविकास तालिम

काठमाण्डौ । क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युट प्रालिको आयोजनामा स्टक व्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालि (ब्रोकर नं. २२) का कर्मचारीलाई तालिम प्रदान गरिएको छ।  नेपालको पुँजीबजारसँग आवद्ध रहेका नियामक निकाय, स्टक...

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा...

बढ्यो सुनको भाउ, महँगियो चाँदी

बढ्यो सुनको भाउ, महँगियो चाँदी

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२...

NRB
फेरि नयाँ उचाइमा डलरको भाउ, आज कति छ विनिमय दर ?

फेरि नयाँ उचाइमा डलरको भाउ, आज कति छ विनिमय दर ?

काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।  आज मंगलबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले आजका...

इक्राले डाक्यो वार्षिक साधारणसभा, ५९.१०% लाभांश बाँड्ने

इक्राले डाक्यो वार्षिक साधारणसभा, ५९.१०% लाभांश बाँड्ने

काठमाण्डौ । इक्रा नेपाल आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा मध्याह्न १२ः३० बजेबाट सुरु...

सामसङले ल्यायो दसैँलक्षित अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

सामसङले ल्यायो दसैँलक्षित अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

काठमाण्डौ । हरेक वर्षजस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना ग्राहकका लागि दसैँलक्षित एक उत्साहजनक अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ सुरु गर्ने भएको छ।  यो अफरअन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट...

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड, करिब साढे ११ लाख आवेदकको हात खाली

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड, करिब साढे ११ लाख आवेदकको हात खाली

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज (असोज २ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९...

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर आज असोज २ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीको संस्थापक समूहको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा विद्यमान संस्थापक...