बागमती प्रदेशमा सार्वजनिक यातायातको घट्यो भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

बागमती प्रदेशमा सार्वजनिक यातायातको घट्यो भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

काठमाण्डौ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ।  बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय राजपत्रमा बिहीबार प्रकाशित भएसँगै भाडा घटेको ...

हाइड्रो समूह घट्दा होटेलका लगानीकर्ता भए मालामाल, अब कुन सेक्टरमा आउला चमक ? (डाटासहित)

हाइड्रो समूह घट्दा होटेलका लगानीकर्ता भए मालामाल, अब कुन सेक्टरमा आउला चमक ? (डाटासहित)

काठमाण्डौ। सेयर बजारमा बजारले लय समत्दै गर्दा लगानीकर्ताले सेक्टर रोटेसन गर्दै लगानी गरेका हुन्छन्।  बजारले करिब १८०७ बाट गति लिँदै गर्दा गएको कारोबारहरुमा होटेल तथा पर्यटन सेक्टरका लगानीकर्ताले सबैभन्दा बढी १५...

सानिमा बैंक अब नवलपरासीको सुनवलमा

सानिमा बैंक अब नवलपरासीको सुनवलमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले मिति आज जेठ १२ गते नवलपरासीको सुनवल नगरपालिका–४ सुनवल चोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय...

NRB
रु. २९.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

रु. २९.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जेठ १४ गते (आइतबार) २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आइतबार गर्ने...

युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का

युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले आउँदा आइतबार (जेठ १४ गते)देखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार...

अमेरिकामा कर्जा संकटको वार्ता सुस्त, बढ्दै डिफ्ल्ट हुने खतरा

अमेरिकामा कर्जा संकटको वार्ता सुस्त, बढ्दै डिफ्ल्ट हुने खतरा

काठमाण्डौ । अमेरिकाको ऋण संकट समाधानका लागि अहिलेसम्म निर्णायाक वार्ता हुन सकेको छैन। रिपब्लिकन सांसदहरु र सरकारबीच बिहीबार डेट सिलिङ (ऋण सीमा) बढाउने वार्ता हुने भनिएको छ। तर, रिपब्लिकन सांसदहरु बिदा मनाउन वासिंटनबाहिर...

आर्थिक विकास क्षमता गुमाउँदै जर्मनी, अर्थतन्त्र मन्दीमा प्रवेश

आर्थिक विकास क्षमता गुमाउँदै जर्मनी, अर्थतन्त्र मन्दीमा प्रवेश

काठमाण्डौ । जर्मनी आर्थिक मन्दीको चपेटामा छ। यस वर्षको सुरुआती महिनाहरुमा युरोपको यो सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दी सुरु भएको थियो। उच्च महँगीका कारण जर्मनीमा उपभोक्ताको खर्च घटेको छ। जर्मनीमा पहिलो त्रैमासिकमा...

रु. ५००ले घट्यो सुनको भाउ, सस्तियो चाँदी

रु. ५००ले घट्यो सुनको भाउ, सस्तियो चाँदी

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी...

नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण, कसको कति कायम ?

नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण, कसको कति कायम ?

काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ।  दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो...

न्युरालिंकले पायो ह्युमन ट्रायलको अनुमति, अब मानिसमा गरिनेछ ‘ब्रेन चिप’को टेस्टिङ

न्युरालिंकले पायो ह्युमन ट्रायलको अनुमति, अब मानिसमा गरिनेछ ‘ब्रेन चिप’को टेस्टिङ

काठमाण्डौ । एलन मस्कको ब्रेन–चिप कम्पनी न्युरालिंकले ह्युमन ट्रायलको मन्जुरी पाएको छ।  अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मन्जुरी दिएको हो। यो चिपका माध्यमबाट दृष्टिविहीनले देख्न पाउने, पक्षघातका...

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ आज प्रधानमन्त्रीले दिँदै

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ आज प्रधानमन्त्रीले दिँदै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जबाफ आज दिने भएका छन्। प्रतिनिधिसभाको बैठकमा आज बिहान ११ बजे बस्दैछ। सोही बैठकमा प्रधानमन्त्री दाहालले...

फुडमान्डुको ‘फर्स्ट बाइट’मा रु. ५०० सम्म छुट

फुडमान्डुको ‘फर्स्ट बाइट’मा रु. ५०० सम्म छुट

काठमाण्डौ । फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फर्स्ट बाइट’ ल्याएको छ्र। यस योजनाअन्तर्गत फुडमाण्डु एपका नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा २५%...

जुम्लाबाट नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सुरु, सातै प्रदेशमा आयोजना हुँदै

जुम्लाबाट नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सुरु, सातै प्रदेशमा आयोजना हुँदै

जुम्ला । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरु गरेको छ।  पहिलो कार्यक्रमका रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुआत भएको हो।...

कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयर आज (जेठ १२ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति,...

समिट लघुवित्तको वार्षिक साधारणसभा स्थगित

समिट लघुवित्तको वार्षिक साधारणसभा स्थगित

काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।  संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ। सञ्चालक समितिको बिहीबार बसेको...

महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक सिंगरबीच भेटवार्ता, दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्यको प्रस्ताव

महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक सिंगरबीच भेटवार्ता, दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्यको प्रस्ताव

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना गर्ने प्रमुख...

जापानको सेयर बजार ३३ वर्षयताकै उच्च विन्दुमा, वारेन बफेटले बढाए होल्डिङ

जापानको सेयर बजार ३३ वर्षयताकै उच्च विन्दुमा, वारेन बफेटले बढाए होल्डिङ

काठमाण्डौ । जापानको सेयर बजार ३ दशकयताकै उच्च विन्दु पुगेको छ।  यो समाचार तयार पार्दासम्म जापानको सेयर बजार सूचक ‘निक्की २२५’ ३०८०१ को विन्दुमा कारोबार भइरहेको छ। यो विन्दु जापानको सेयर बजारले चुमेको ३३ वर्षयताकै उच्च...

आशा लघुवित्तको कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम

आशा लघुवित्तको कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ।  यही जेठ ३ गतेदेखि १० गतेसम्म तीन...

जेठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

जेठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

काठमाण्डौ । यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०–८१को बजेट सार्वजनिक गरिँदैछ। अहिले अर्थ मन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ।  बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) आज जेठ ११ गतेदेखि जेठ...

सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्सको समापन

सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्सको समापन

काठमाण्डौ । सामसङको फ्ल्यागसिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङअन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरुको कोडिङ र प्रोग्रामिङको कोर्स...

जर्मनीमा मन्दी आएसँगै युरोपेली सेयर बजारमा गिरावट, बिट्क्वाइन २७ हजार डलर तल

जर्मनीमा मन्दी आएसँगै युरोपेली सेयर बजारमा गिरावट, बिट्क्वाइन २७ हजार डलर तल

काठमाण्डौ । जर्मनीको अर्थतन्त्रमा मन्दी आएको छ। यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले जर्मनीको अर्थतन्त्रमा मन्दी आएको देखाएको हो।  उक्त प्रतिवेदनअनुसार जर्मनीको जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको छ। जर्मनीको कुल...

आइएमई पेमार्फत ‘केटीएम बबल टी’मा फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छुट

आइएमई पेमार्फत ‘केटीएम बबल टी’मा फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छुट

काठमाण्डौ । आइएमई पेले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ।  आइएमई पेले केटीएम बबल टीसँग गरेको सम्झौताअन्तर्गत आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तनी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने...

आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

काठमाण्डौ । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ।  जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी...

सफा हिमाल अभियान-२०२३ः ४५ दिनमै ३४ हजार १६६ केजी फोहोर संकलन

सफा हिमाल अभियान-२०२३ः ४५ दिनमै ३४ हजार १६६ केजी फोहोर संकलन

काठमाण्डौ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ।  विश्वको सबैभन्दा ठूलो...

दोस्रो ‘गोल्डेन क्रसओभर’ बनाउँदै गरेको बजार अब के होला ? (अघिल्लो बियरिसको तुलनासहित)

दोस्रो ‘गोल्डेन क्रसओभर’ बनाउँदै गरेको बजार अब के होला ? (अघिल्लो बियरिसको तुलनासहित)

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। चारै दिन बजार बढेको छ।  अघिल्लो साता १८७७.३२ मा बन्द भएको बजार यो साता १९५९.१२ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ८१.८१ अंकको बढोत्तरी भएको...

हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड लगानी गर्ने

हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड लगानी गर्ने

काठमाण्डौ । दक्षिण कोरियाली अटो कम्पनी ‘हुन्डाई’ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ।  कम्पनीले १०वर्ष (२०२३ देखि २०३२) को अवधिमा चरणबद्ध रुपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय...

सेयर लगानीकर्ताले कांग्रेस सभापति देउवालाई बुझाए ज्ञापनपत्र, राखे यस्ता ६ माग

सेयर लगानीकर्ताले कांग्रेस सभापति देउवालाई बुझाए ज्ञापनपत्र, राखे यस्ता ६ माग

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका नेताहरुले आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पुँजीबजार विकास र सुधारका लागि विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन्।  पुँजीबजार सुधार...

लगानीकर्तालाई यो कम्पनीले बनायो मालामाल, ४ महिनामै ६७%ले बढ्यो सेयरभाउ

लगानीकर्तालाई यो कम्पनीले बनायो मालामाल, ४ महिनामै ६७%ले बढ्यो सेयरभाउ

 – प्रकाश न्यौपाने  काठमाण्डौ । यो साता सेयर बजारमा सुधार देखिएको छ। यो साताको ४ कारोबार दिनमा बजार करिब ८२ अंकले बढेको छ। आज सार्वजनिक बिदा दिइएकोले अब बजार आइतबारमात्रै खुल्नेछ।  बजारमा सुधार आएसँगै लगानीकर्ताको...

वेब तस्बिर

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटाउने निर्णय, काठमाण्डौ उपत्यकामा ५.९%ले घट्यो

काठमाण्डौ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाउने निर्णय गरेको छ।  बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेको हो। मन्त्रालयका सूचना अधिकारी...

सार्वजनिक स्थानमा धूम्रपान निषेध, उल्लंघन गरे कडा कारबाही

सार्वजनिक स्थानमा धूम्रपान निषेध, उल्लंघन गरे कडा कारबाही

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सार्वजनिक स्थानमा धूम्रपान र सूर्तीजन्य पदार्थ सेवनमा निषेध गरेको छ।  जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी धूम्रपान र सूर्तिजन्य पदार्थ सेवन नगर्न र नगराउन...