काठमाण्डौ । यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०–८१को बजेट सार्वजनिक गरिँदैछ। अहिले अर्थ मन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ।
बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) आज जेठ ११ गतेदेखि जेठ १६ गतेसम्म बन्द गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट जेठ १६ गतेसम्मका लागि यो प्रणाली बन्द गरिएको हो। यो प्रणाली वार्षिक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19