काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १००...
काठमाण्डौ । चीनमा जारी लकडाउन र विरोध प्रदर्शनका बीच अर्को ठूलो खबर आएको छ। देशका सबैभन्दा शक्तिशाली व्यापारी र धनीव्यक्ति ज्याक मा हाल जापानको राजधानी टोकियोमा छन्। ज्याक मा मध्यटोकियोमा करिब ६ महिनादेखि बस्दै आएका छन्।...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमिब...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड्...
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री गर्न लागेको हो।...
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले यही मंसिर २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आज मंसिर १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी...
काठमाण्डौ । स्मार्टफोनको प्रयोग निकै बढेको छ। मानिसहरुले अहिले यसमा महत्त्वपूर्ण फाइलहरु स्टोर गर्न थालेका छन्। समस्या तब आउँछ जब फोन बिग्रन्छ र हराउँछ। यस्तो अवस्थामा मानिसहरु डाटा रिकभरीलाई लिएर धेरै चिन्तित छन्। तर,...
काठमाण्डौ । टाटा समूहले विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने घोषणा गरेको छ। विस्तारा एयरलाइन्स सञ्चालन गर्ने सिंगापुर एयरलाइन्सले पनि यो डिलमा २५० मिलियन डलर लगानी गर्ने जनाएको छ। यी दुवै एयरलाइन्स गाभिने...
– रेखा चन्द काठमाण्डौ । फाइनान्स कम्पनीहरुको लाभांश घोषणामा ढिलाइ भइरहेको छ। मंसिर महिनाको मध्यतिर आइपुुग्दा पनि फाइनान्स कम्पनीहरुले लाभांश घोषणा गर्न सकेका छैनन्। गत वर्ष यो अवधिसम्ममा अधिंकाश कम्पनीले लाभांश...
काठमाण्डौ । स्मार्ट सेल नेटवर्कले युवापुस्तामाझ आफ्नो लोकप्रियता बढाउँदै गइरहेको छ। सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोरजी नेटवर्कका कारणले गर्दा डाटा चलाउन मन...
काठमाण्डौ । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ। यस सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने,...
काठमाण्डौ । खाड़ी देश कतारमा जारी फिफा वर्ल्डकपबीच एउटा नयाँ महामारी फैलिने खतरा बढेको छ। यो नयाँ महामारी हो, ‘क्यामेल फ्लू’। विश्व स्वास्थ्य संगठत (डब्ल्यूएचओ)का एक्सपर्ट्सहरुले ‘क्यामेल फ्लू’लाई लिएर चेतावनी...
काठमाण्डौ । भारतीय सेयर बजारले मंगलबार फेरि नयाँ उचाइ चुमेको छ। अघिल्लो दिन सोमबारको अलटाइम हाईलाई ब्रेक गर्दै भारतीय सेयर बजार फेरि नयाँ उचाइमा पुगेको हो। सेन्सेक्स आज १७७ अंकले बढेर ६२६८१ को विन्दुमा बन्द भएको छ। जुन...
काठमाण्डौ । मेगा बैंक नेपालको आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित लाभांशमा संशोधन भएको छ। नेपाल राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित लाभांशमा संशोधन गरेको हो। मेगा बैंक सञ्चालक समिति यसअघि गत कात्तिक २९ गते...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) झन्डै साढे ८ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।&...
काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य सुधार आए पनि कारोबार सुस्ताएको छ। बजारमा आज २.९९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९५३.३५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.०८...
काठमाण्डौ । नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको हो। यसका लागि बैंकले नेपाल...
काठमाण्डौ । विश्वभर धनाढ्यको संख्या बढ्दै गएको छ। यद्यपि विभिन्न देशमा धनाढ्यहरु पलायन हुनेको संख्यामा रफ्तार देखिएको छ। हेन्ले एन्ड पार्टनर्सको हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार धेरै...
काठमाण्डौ । थापाथलीका सुकुम्बासी र काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेसनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ। सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन...
काठमाण्डौ । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको...
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आज (मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कम्पनीको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न नियामकीय प्रावधान पालना नगरेको भन्दै ९ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक,...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको धनगढीमा आयोजित एक कार्यक्रमबीच मृत्युदावी रकम भुक्तानी गरेको छ। बीमित स्व. धनबहादुर खत्रीले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए। उनको गत असोज १३...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकको सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १२ अर्ब...
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३...
काठमाण्डौ । चीनमा कोभिडको नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्। जसका कारण काम ठप्प भएको र यसको प्रभाव कच्चा तेलको मूल्यमा देखिन थालेको छ। चीन कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो।...