काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका स...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले घाटा व्यहोरेको छ। यो अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको...
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले यही मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्पको बोनस सेयरका लागि एभरेष्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७७.७९ रुपैयाँ कायम गरेको छ। यसअघिको...
काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन्। थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका...
काठमाण्डौ । विद्युतीय गाडी खरिदमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी ट्रेडिङ प्रालि र एभरेस्ट बैंकबीच सम्झौता भएको छ। सम्झौताबमोजिम एभरेस्ट बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा मोटर्सको विद्युतीय गाडी खरिदमा ८०...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले पहिलो चरणमा आउँदो बुधबार (मंसिर १४ गते)बाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्दैछ। यो आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ लाख ८ हजार...
काठमाण्डौ । नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधन (ईभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) भेहिकलका कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। सम...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पर्सा जिल्लाको वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी...
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञचालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ। यो...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने ठहर गरेको छ। संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गरिएको छ। थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार भारतीय सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ। आज भारतीय सेयर बजार हालसम्मकै उच्च विन्दु चुमेको हो। आज सेन्सेक्स २११ अंकले बढेर ६२५०४ मा विन्दुमा बन्द भएको छ। निफ्टी ५० अंकको...
काठमाण्डौ । नेपाल टेलिकमले यही मंसिर ८ गतेदेखि ग्राहकको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण सुरु गरेको छ। ई–सिम कम्पनीले गत भदौ ३१ गतेदेखि काठमाण्डौको सुन्धारास्थित...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। बीमा सचेतना प्रवर्द्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्याउनुपर्ने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार आज सोमबार। फुकुवा गरेको छ। नेप्सेले फुकुवा गरेसँगै अब भोलि मंगलबारबाट एनसीसी बैंक र...
काठमाण्डौ । धितोपत्र कारोबार साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १५.६१ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५०.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै लाभांश...
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप बढ्न नदिने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आइतबार ल्याइसकेको छ। केही समयअघि देशभरका उद्योगी–व्यवसायीहरुले बैंकको चर्को...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज साढे ३६ लाख बढी कित्ता थपिएको छ। नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। एसियन लाइफले...
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताको एक्सपिरियन्स बढाउनका लागि नयाँ–नयाँ फिचर जारी गर्दै आएको छ। त्यसैले धेरै मानिसले यसलाई प्राइमरी मेसेजिङ प्लेटफर्मका रूपमा पनि प्रयोग गर्छन्। अहिले ह्वाट्सएपले नयाँ फिचरमा काम...
काठमाण्डौ । के ३०० वर्ष पुरानो संग्रहालयको संग्रहमा लुकेको छ संसारको भोकमरीलाई अन्त्य गर्ने रहस्य ? नेचुरल हिस्ट्री म्युजियमको अभिलेखालयमा रहेका गहुँ र यससँग सम्बन्धित विभिन्न जातका १२ हजार नमुना परीक्षण गर्ने वै...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैंकका तीनैजना डेपुटी सीईओहरुले स्वेच्छिक अवकाश योजना(भीआरएस) रोजेका छन्। कुमारी बैैंकसँग मर्ज हुने प्रक्रियामा रहेको एनसीसी बैंकले मर्जरपछि उच्च व्यवस्थापनमा रहेका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १४ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि मंसिर १३ गते बोलकबोलमार्फत बिक्री...
काठमाण्डौ । लगातार दुई दिन स्थिर रहेको सुनको भाउ सोमबार ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७...
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (एचएमडीएल)का बीच गत नेभेम्बर २४ मा लगानी सम्झौता भएको छ। सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख...
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३६ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आइतबार (मंसिर ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेकोहो। सभा र लाभांश...
काठमाण्डौ । एलन मस्क अहिले पनि निरन्तर चर्चामा छन्। ट्विटर किनेर उनी लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन्। कम्पनीले सबै प्रयोगकर्तालाई सशुल्क ब्लु टिक दिनका लागि ट्विटर ब्लु सुरु गरेको थियो। यसबाट प्रयोगकर्ताले...