आजसम्म कायम सेयरधनीले एभरेष्ट बैंकको २०.६८% लाभांश पाउने

आजसम्म कायम सेयरधनीले एभरेष्ट बैंकको २०.६८% लाभांश पाउने

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम दिन रहेको छ।  लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १२ गतेसम्म कायम...

लगानीकर्ता भन्छन्-‘राष्ट्रबैंकको कदमले अब ब्याजदरको बियरिस र बजारको बुल ट्रेन्ड सुरु हुन्छ’

लगानीकर्ता भन्छन्-‘राष्ट्रबैंकको कदमले अब ब्याजदरको बियरिस र बजारको बुल ट्रेन्ड सुरु हुन्छ’

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम समीक्षामार्फत ब्याजदर बढ्न नदिने उद्देश्यले स्प्रेड दर घटाउनुलाई स्वागतयोग्य कदमका रुपमा लिएका छन्। उनीहरुले राष्ट्र...

पाँच वर्षअघिको लाभांश बुझिलिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह

पाँच वर्षअघिको लाभांश बुझिलिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले ५ वर्षअघिको नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले...

पुस ४ बाट कोरियन भाषा परीक्षाको आवेदन खुल्ने, शुल्क २८ डलर

पुस ४ बाट कोरियन भाषा परीक्षाको आवेदन खुल्ने, शुल्क २८ डलर

काठमाण्डौ । कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आगामी पुस ४ गतेबाट आवेदन खुला गरिने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन...

उद्योगी/व्यवसायीलाई खुशी पार्ने गरी ल्याइयो मौद्रिक समीक्षा

उद्योगी/व्यवसायीलाई खुशी पार्ने गरी ल्याइयो मौद्रिक समीक्षा

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रलाई खुशी पार्न खोजेको देखिएको छ ।  निजी क्षेत्रले उठाउँदै आएको प्रमुख मागहरु सम्बोधन गर्दै राष्ट्रबैंकले आइतबार राति चालु आर्थिक...

यस्तो छ मौद्रिक समीक्षाको पूर्णपाठ

यस्तो छ मौद्रिक समीक्षाको पूर्णपाठ

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  आइतबार राति मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।  निर्धारित समयभन्दा करिब २ घण्टा...

ब्याजदर बढ्न नदिने गरी ल्याइयो मौद्रिक समीक्षा: सीडी रेसियोमा पनि लचकता

ब्याजदर बढ्न नदिने गरी ल्याइयो मौद्रिक समीक्षा: सीडी रेसियोमा पनि लचकता

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंकको ब्याजदर अब थप नबढ्ने र बढ्न नदिने गरी काम गरिने प्रतिबद्धता जनाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकका अधिकारीहरुले यस्तो प्रतिबद्धता...

बैंकको आम्दानी र नाफा फेरि घट्ने, स्प्रेडदरमा नयाँ व्यवस्था

बैंकको आम्दानी र नाफा फेरि घट्ने, स्प्रेडदरमा नयाँ व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा नकारात्मक प्रभाव पार्ने गरी मौद्रिक नीतिको समीक्षा ल्याएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले वाणिज्य बैंक...

राष्ट्रबैंकले समयको ख्याल नगर्दा रिसाए पत्रकार, डेढ घण्टा कुर्दा पनि आएन मौद्रिक समीक्षा

राष्ट्रबैंकले समयको ख्याल नगर्दा रिसाए पत्रकार, डेढ घण्टा कुर्दा पनि आएन मौद्रिक समीक्षा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा ल्याउन ढिलाई गर्दा पत्रकारदेखि सरोकारवाला रिसाएका छन्।  राष्ट्रबैंकले आफैँले तोकेको समयभन्दा डेढघन्टा बितिसक्दा पनि समीक्षा सार्वजनिक गर्न...

बिर्तामोडमा टीभीएसको एओजी राइड

बिर्तामोडमा टीभीएसको एओजी राइड

काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ।  तीसजना राइडरको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरु...

सात लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने बीमा प्राधिकरणको निर्णय

सात लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने बीमा प्राधिकरणको निर्णय

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सातवटा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ।  प्राधिकरणले जीवन बीमातर्फ ३ र निर्जीवन बीमातर्फ ४ वटालाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो। प्राधिकरणले आज एक सूचना...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७–७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ।  एघारौँ राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आन्तरिक राजस्व विभाग तथा सोअन्तर्गतका...

सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ। उक्त सेवा प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com df “Apply Loan up to 5 Lakhs against FD”  मा क्लिक गरी...

ग्राउन्ड जिरोका लगानीकर्ता भन्छन्-‘प्रधानमन्त्री जो बने पनि अब अर्थमन्त्री माओवादीको नआओस्’

ग्राउन्ड जिरोका लगानीकर्ता भन्छन्-‘प्रधानमन्त्री जो बने पनि अब अर्थमन्त्री माओवादीको नआओस्’

– रेखा चन्द काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार सूचक र कारोबार दुवैमा आकर्षक बढोत्तरी भएको छ।  आज हामी साप्ताहिक स्तम्भ ‘ग्राउन्ड जिरो’लाई निरन्तरता दिन बजार खुलेसँगै बिहानैदेखि...

हुन्डाई नेपालले गर्यो ‘रोड टु फिफा वर्ल्ड कप–२०२२ फाइनल’का विजेताको घोषणा

हुन्डाई नेपालले गर्यो ‘रोड टु फिफा वर्ल्ड कप–२०२२ फाइनल’का विजेताको घोषणा

काठमाण्डौ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीका तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान...

NRB
मौद्रिक नीतिको प्रथम समीक्षा साँझ ६ः३० बजे आउने

मौद्रिक नीतिको प्रथम समीक्षा साँझ ६ः३० बजे आउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज साँझ ६ः३० बजे सार्वजनिक गर्ने भएको छ।  राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक भएपछि...

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढ्यो, सीडी रेसियोमा सामान्य सुधार

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढ्यो, सीडी रेसियोमा सामान्य सुधार

काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको पछिल्लो एक साता (मंसिर ३ गतेदेखि मंसिर ९ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको...

इचिमोकुमा ३ महिनापछि बन्यो ‘बुलिस क्रसओभर’, अब बजारको यात्रा कस्तो ?

इचिमोकुमा ३ महिनापछि बन्यो ‘बुलिस क्रसओभर’, अब बजारको यात्रा कस्तो ?

काठमाण्डौ । आज दिनभरको कारोबारमा सेयर बजार सूचकमा बढोत्तरीसँगै २ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ। दैनिक चार्टअनुसार प्राविधिक रुपमा हेर्ने हो भने इचिमोकुमा ३ महिनापछि बुलिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो...

सेञ्चुरी बैंकको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

सेञ्चुरी बैंकको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आज आइतबार फुकुवा गरेको छ।  नेप्सेले फुकुवा गरेसँगै अब भोलि सोमबारबाट सेञ्चुरी बैंकको सेयर कारोबार आउने...

विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ भर्न रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन आग्रह

विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ भर्न रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन आग्रह

काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न रेमिट्यान्स बचत खाता खोली सीआरएन नम्बर लिन आग्रह गरेको छ।  सीडीएससीले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। धितोपत्रको...

बजारको आकर्षक बढोत्तरी, कारोबार पनि रु. २ अर्ब माथि

बजारको आकर्षक बढोत्तरी, कारोबार पनि रु. २ अर्ब माथि

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा आकर्षक बढोत्तरी भएको छ।  बजार आज ३२.४३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६५.९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

NRB
राष्ट्र बैंकले रु. १६.६३ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

राष्ट्र बैंकले रु. १६.६३ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १२ गते १६ अर्ब ६३ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो।...

लिप सेकेन्ड भनेको के हो ? किन हटाइँदैछ यो व्यवस्था ? के समय परिवर्तन हुँदैछ ?

लिप सेकेन्ड भनेको के हो ? किन हटाइँदैछ यो व्यवस्था ? के समय परिवर्तन हुँदैछ ?

काठमाण्डौ । तपाइँले बाल्यकालमा लिप इयरका बारेमा पढ्नुभएको होला। तर, के तपाइँलाई लिप सेकेन्डका बारेमा थाहा छ ? जानकारी नभए पनि कुनै समस्या छैन। अब यो अन्त्यको संघारमा छ।  प्रत्येक ४ वर्षमा एक लिप इयर हुन्छ। जुन फेब्रुअरी...

लगातार चौथो दिन चीनमा कोरोना संक्रमितको संख्या रेकर्डस्तरमा वृद्धि

लगातार चौथो दिन चीनमा कोरोना संक्रमितको संख्या रेकर्डस्तरमा वृद्धि

काठमाण्डौ । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको...

नयाँ अवतारमा लन्च भयो रोयल इन्फिल्डको दमदार बाइक, रङसँगै पाइनेछ यस्ता बदलाव

नयाँ अवतारमा लन्च भयो रोयल इन्फिल्डको दमदार बाइक, रङसँगै पाइनेछ यस्ता बदलाव

काठमाण्डौ । रोयल इन्फिल्डले आफ्नो चर्चित बाइक हिमालयनलाई नयाँ रङ र केही साना परिवर्तनसहित अपडेट गरी बजारमा ल्याएको छ। कम्पनीले यो शक्तिशाली साहसिक बाइकमा ग्लेसियर ब्लु, ड्युन ब्राउन र स्लिट ब्ल्याक रंगको रङ थपेको छ। यी तीन...

गुगलमा हुँदैछ ठूलो अपडेट, ह्वाट्सएपमा जस्तै पाइनेछ यस्तो फिचर

गुगलमा हुँदैछ ठूलो अपडेट, ह्वाट्सएपमा जस्तै पाइनेछ यस्तो फिचर

काठमाण्डौ । गुगल निरन्तर डिफल्ट एन्ड्रोइड मेसेजिङ एप अर्थात गुगुज मेसेजेजमा सुधार गर्न व्यस्त छ। कम्पनीले यो एपमा लगातार धेरै नयाँ फिचर थपिरहेको छ।  केही फिचर त यस्ता छन् कि ह्वाट्सएपमा आएको छैन। गुगलले भर्खरै यो एप अपडेट...

NRB
मौद्रिक नीतिको पहिलो समीक्षा आजै आउन सक्ने

मौद्रिक नीतिको पहिलो समीक्षा आजै आउन सक्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज आइतबार नै सार्वजनिक गर्ने सम्भावना रहेको छ।  राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक...

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  आज मंसिर ११ गते उक्त भवनमा पूजापाठ गरी बैंकिङ कारोबार...

सुन–चाँदीको भाउ स्थिर

सुन–चाँदीको भाउ स्थिर

काठमाण्डौ । साताको पहिरो कारोबार दिन आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउ स्थिर रहेको छ।  आज प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार...

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको प्राप्ति प्रक्रिया रद्द

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको प्राप्ति प्रक्रिया रद्द

काठमाण्डौ । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबीचको प्राप्ति प्रक्रिया रद्द भएको छ।  प्रभु बैंकले क्यापिटलले मर्चेन्ट बैंकिङ प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा...