काठमाण्डौ। विश्वमा क्रिकेट र फुटबल सर्वाधिक रुचिएका खेल हुन्। यी दुवै खेलमा संलग्न खेलाडी मैदानमा आकर्षक प्रदर्शनमात्रै गर्दैनन्, कमाइको हिसाबले पनि चमत्कार गरिरहेका छन्। विश्वका सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीको...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो (मंसिर १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको राष्ट्रिय...
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ४८ लाख...
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले पौने २ करोड बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले बंगलादेशको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स बैंकको नाममा रहेको संस्थापक समूहको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर...
काठमाण्डौ । लिलामीमा राखिएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ। गत मंसिर १ गतेदेखि कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्तापूँजीको ५...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पुँजीबजारलाई हौसला पुग्ने नीति अवलम्बन गर्न सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाप्रति आफ्नो धारणा सार्वजनिक गर्दे...
काठमाण्डौ । नेपालमा हाल प्रसारण भइरहेको विश्वकप फुटबल प्रतियोगितामा इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ। उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान...
काठमाण्डौ । पछिल्लोपटक १८८० लाई सपोर्ट बनाएर बढेको बजारमा लगभग १९८० मा पुगेपछि पुनः सामान्य अंकको करेक्सन आउँदै गरेको देखिन्छ। हिजो र आजको २ वटा कारोबारलाई नियालेर हेर्ने हो भने बजारले ‘ह्यागिङ म्यान’को आकृति बनाउँदै...
काठमाण्डौ । नेपालमा सुकुम्बासी व्यवस्थापन मुद्दा पुनः चर्किएको छ। काठमाण्डौ महानगरपालिकाले थापाथलीस्थित बागमतीकिनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो। अहिले दैनिकजसो प्रदर्शन...
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर १५ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आज मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १०...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट वा क्रेडिट कार्ड र...
काठमाण्डौ । आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ। मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको आजको निर्णयबाट आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । सेयर बजारमा बुधबार फेरि झिनो अंकको गिरावट आएको छ। बजार आज ३.५१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९४९.८५ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ अंकले घटेर...
काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज १२ औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखाहरुमा विविध कार्यक्रम मनाएको छ। २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न...
काठमाण्डौ । प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच बुधबार व्यापार र प्रतिस्पर्धात्मकताअन्तर्गतको सहयोगसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा...
काठमाण्डौ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो सँगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रा आयोजना गर्दैछ। गत साउन महिनामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र...
काठमाण्डौ । भारतको भारतीय रिजर्भ बैंक (आरबीआई)ले भोलि डिसेम्बर १ मा रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) को पायलट प्रोजेक्टको सुरुआत गर्ने घोषणा गरेको छ। पाइलट प्रोजेक्टमा ई–रुपीको निर्माण, वितरण र खुद्रा प्रयोगको सम्पूर्ण...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट) को मूल्य जनवरीदेखि न्यून स्तरमा छ। तेलको भाउ अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ। अमेरिकी कच्चा...
काठमाण्डौ । चीनमा कोरोनाको कहर बढ्दै जाँदा पनि एसियाली सेयर बजारमा बुधबार गतिलो बाउन्स ब्याक भएको छ। कोरोना संक्रमण बढ्दै जाँदा पनि चीन अर्थतन्त्र विस्तार सुचारु गर्न थालेसँगै लगानीकर्तामा झिनो आशा बढ्दा एसियाली बजारमा...
काठमाण्डौ । संसारमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्कीहरुमध्ये एक हो, ज्याक डेनियल । १५० वर्षभन्दा बढी समयदेखि यसको नशा सारा विश्वमा चढ्दै आएको छ। यो ह्विस्कीसँग धेरै रोचक घटनाहरु जोडिएका छन्। यो अमेरिकामा दर्ता भएको...
काठमाण्डौ । एनसीसी बैंकले आर्थिक वर्ष २०७८-७९ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाएको छ। बैंकले आज एक सूचना प्रकाशित गरी गत मंसिर ६ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाइएको...
काठमाण्डौ । सरकारले समयमै काम पूरा नगर्ने १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ५३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। राष्ट्र...
काठमाण्डौ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)द्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरुलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ। इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको...