काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेको आजको निर्णयबाट आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै आदर्श लघुवित्तको सेयर भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।
यसअघि नेप्सेले प्राप्ति प्रयोजनका लागि आदर्श लघुवित्तका सेयर गत असोज २३ गतेबाट रोक्का गरेको थियो।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने गत असोज २१ गते प्रारम्भिक सम्झौता गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19