Adarsha Laghubitta Bittiya Sanstha Limited

नेप्सेद्वारा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

1686824468adarsa.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरकेो छ।  मर्जर प्रयोजनका लागि नेप्सेले असार १ गतेदेखि लागू हुने गरी आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। संस्थाले पनि जेठ २८ गते पत्र पठाउँदै नेप्सेलाई सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको थियो।  मर्जरसम्बन्धी ...

सेयर कारोबार रोक्का गरिदिन आदर्श लघुवित्तको आग्रह

1686545732adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्थाले मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग आग्रह गरेको छ।  संस्थाले नेप्सेलाई पत्र पठाउँदै आउँदो असार १ गतेदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको हो।  मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका संस्थाको सेयर मिलान, धितोपत्र...

आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ बाट एकीकृत कारोबार सुरु गर्दै डिप्रोक्स

1685417911joint.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।  राष्ट्र बैंकले...

1695556604Online-Ad.gif

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1684386888deprosc.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले बुधबार (जेठ ३ गते) पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति...

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

1679976994mou.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  दुवै लघुवित्तबीच सोमबार (चैत १३ गते) प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै लघुवित्तबीच गत असोज २१ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।  यी दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न...

आदर्श लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1676947098adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–११ सिनागलमा रहेको गौतम भिजेल रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

आदर्श लघुवित्तको नाफामा ५०.१४%को गिरावट, ईपीएस कति ?

1675823329adarsha.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५०.१४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १४ लाख ७० हजार रुपैयाँ नाफा...

आदर्श लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1675313141adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २० करोड ७ लाख रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने ४३ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1669802854adarsa.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै आदर्श लघुवित्तको सेयर भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। यसअघि नेप्सेले प्राप्ति प्रयोजनका लागि...

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने

1665283201meger.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र दुवै लघुवित्तबीच गत शुक्रबार हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तकी अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्।  स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्द...

चौथो दिनमा खुल्यो आदर्श लघुवित्तको सेयर कारोबार, कतिमा भयो पहिलो किनबेच ?

1658466784adarsa.jpg
काठमाण्डौ । आर्दश लघुवित्त वित्तीय संस्थाको सेयर शुक्रबारबाट कारोबार खुलेको छ।  यो लघुवित्तको आईपीओ गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, लगातार ३ दिन यो लघुवित्तको सेयर प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जमा किनबेच नहुँदा नियमित समयका लागि...

आदर्श लघुवित्तको सेयर कारोबार आज पनि खुलेन

1658294228adarsa.jpg
काठमाण्डौ । स्पेसल प्रि–ओपन सेसनमा सेयर किनबेच नहुँदा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज बुधबारबाट पनि धितोपत्र दोस्रो बजारमा कारोबारमा नआउने भएको छ।  यो लघुवित्तको आईपीओ गत सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, आजको...

आदर्श लघुवित्तको सेयर कारोबार खुलेन

1658207751adarsa.jpg
काठमाण्डौ । स्पेसल प्रि–ओपन सेसनमा सेयर किनबेच नहुँदा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा नआउने भएको छ।  यो लघुवित्तको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, ...

आदर्श लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

1658142343adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भोलि मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यो लघुवित्तको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।  नेप्सेमा आज आदर्श लघुवित्तको कुल २ लाख ७ हजार कित्ता सेयर...

आदर्श लघुवित्तको आरटीएसमा बीओके क्यापिटल नियुक्त

1656818729adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा बीओके क्यापिटल लिमिटेड नियुक्त भएको छ।  संस्थाको सञ्चालक समितिको निर्णयअनुसार बीओके क्यापिटललाई संस्थालाई आरटीएसमा नियुक्त गरेको हो।  अब आदर्श लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।  ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध