काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।
राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ। बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यो व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा तल उल्लेखित विषयहरुमा विशेष ध्यान दिन केन्द्रीय बैंकले ध्यानाकर्षण गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19