nepal rastra bank

पाँच महिना २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

1704975481823-1677229478remmitance.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो पाचँ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २७.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।  प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३...

विदेशी मुद्रा सञ्चिती १५.६% ले वृद्धि,१४.१ महिनाको वस्तु आयात धान्ने

1704974445nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिती पाँच महिनाको अवधिमा १५ .६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार...

राष्ट्र बैंकले आजदेखि बैंकिङ प्रणालीबाट रु.२५ अर्ब निक्षेप संकलन गर्दै

1704248562nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि बैंकिङ प्रणालीबाट रहेको २५ अर्ब रुपैयाँ तरलता संकलन गर्न लागेको छ । बजारमा रहेको अधिक तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको हो ।   बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो...

1695556604Online-Ad.gif

डामाडोल वित्तीय अवस्था र संस्थागत सुशासनमा सुधार नभएपछि समृद्धि फाइनान्स राष्ट्रबैंकको निगरानीमा

1703215198sfcl-main-logo.png
काठमाण्डौ । कमजोर नेतृत्वका कारण समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ । कम्पनी संस्थागत सुशासनमा कमजोर छ भने विगतका केही ठूला घोटालाका कारण वित्तीय रुपमा उठ्न अझै समय लाग्ने देखिन्छ ।  यो कम्पनी एकातिर वित्तीय रुपमा कमजोर बन्दै गएको छ भने अर्कोतर्फ निरन्तर घाटामा गएका कारण लगानीकर्ता पनि यसप्रति सकारात्मक छैनन् । प्रत्येक...

बैंकमा पैसाको थुप्रो बढेको बढ्यै, सीडी रेसियो ७९% को लाइनमा

1702982793excess.jpeg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा पैसाको थुप्रो लाग्दै गएको छ । योसँगै धेरै समयपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७९ प्रतिशतको लाइनमा आइपुगेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो ९० प्रतिशतभित्रै कायम गर्नुपर्छ । तर पछिल्लो समय प्रणालीमा पैसाको थुप्रो लागेपछि तरलता बढेर सीडी रेसियो ७९.८९ प्रतिशतमा सीमित बन्न...

चार महिनामा बैंकको नाफा: नवील २१७ करोडसहित पहिलो हुँदा कृषि विकास घाटामा

1702918491111.jpg
काठमाण्डौ । खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीका लागि बढेको प्रभिजन, नयाँ स्प्रेड नीतिका कारण ब्याज आम्दानीसँगै बढेको खर्च तथा नयाँ व्यवसायमा आएको संकुचन लगायतका कारण चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरुको नाफामा संकुचन आएको छ ।  गत आर्थिक वर्षको चार महिना(कात्तिक मसान्तसम्म)को तुलनामा चालु आ.ब.को सोही अवधिमा...

सेयरधितो कर्जाको सीमाको विषयमा अध्ययन सुरु, ‘चाँडै हट्नसक्छ’

1702871369nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जाको सीमालाई हटाउने विषयमा गृहकार्य सुरु गरेको छ ।  केन्द्रीय बैंकले सेयर बजार बढ्न थालेर सरकारलाई दैनिक निकै राम्रो राजश्व समेत प्राप्त हुन थालेपछि ठूला लगानीकर्तालाई बजार प्रवेशका लागि प्रोत्साहन गर्ने उद्देश्यले अर्थमन्त्री डा. प्रकाशशरण महतको निर्देशनपछि...

महङ्गीसँगै ब्याजदर पनि घट्यो, यस्तो छ अर्थतन्त्रको ताजा रिपोर्ट कार्ड

1702542406nrb-report-card.png
काठमाण्डौ । अर्थतन्त्रका प्रमुख वित्तीय तथा आर्थिक सूचकहरुमा सुधार देखिन थालेको छ ।  नेपाल राष्ट्रबैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना(कात्तिक)सम्मको वित्तीय तथा आर्थिक अवस्थाको रिपोर्टकार्डले यस्तो देखाएको हो ।  पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको प्रभाव मुद्रास्फितिमा देखिएको छ भने राष्ट्रबैंकले लिएको...

चर्को ब्याजमा उठाएको पैसा कौडीको भाउमा राख्न बाध्य बैंकहरु, पुनः २० अर्ब रुपैयाँ प्रशोचन हुँदै

1702524121nrb.png
काठमाण्डौ ।  ब्याजदर बढेको बेला महङ्गो दरमा संकलन भएको स्रोत लगानी गर्नुको साटो तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्था अत्यन्त सस्तो दरमा राष्ट्रबैंकमा राख्ने बाध्यता जारी छ ।  राष्ट्रबैंकले प्रणालीमा देखिएको अधिक तरलताको समस्याको व्यवस्थापनका लागि १४ दिने अल्पकालीन उपकरणमार्फत आज फेरि २० अर्ब रुपैयाँ बराबरको निक्षेप...

डलरको भाउ फेरि ऐतिहासिक उचाईमा, नेपाललाई कति फाइदा, के नोक्सान ?

1702522522dollar.png
काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि सर्वाधिक उचाईमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा बढी अवमूल्यनमा परेको छ ।  नेपाल राष्ट्रबैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उचाईमा पुगेको हो ।  आजका लागि एक अमेरिकी डलरको खरीददर १३३.१५ रुपैयाँ र बिक्रीदर १३३.७५ रुपैयाँ तोकिएको छ ।  दुई दिनअघि...

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

1702018813kunwar.jpg
काठमाण्डौ । पूर्व बैंकर तथा विश्लेषक पर्शुराम कुँवर क्षेत्रीले केही नीतिगत दरहरुलाई घटाउँदैमा बैंकहरुको ब्याजदर नघट्ने दाबी गरेका छन् ।  राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामाथि टिप्पणी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  'बैंकदरलाई ७.५ प्रतिशतबाट ७, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ र निक्षेप संकलन...

आन्तरिक रेमिट्यान्स कारोबार खुल्ने

1702016532rastra-bank.jpeg
काठमाण्डौ । करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने नीतिगत व्यवस्था गरेको हो । 'ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।'-मौद्रिक...

राष्ट्रबैंकको विश्लेषण-'उच्छृंखल गतिविधि रोके व्यावसायिक वातावरण सुध्रन्छ'

1702015391nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले केही कारणहरु प्रस्तुत गर्दै आन्तरिक माग विस्तार भई व्यवसायिक वातावरणमा सुधार हुने र आर्थिक गतिविधि चलायमान हुने दाबी गरेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो ।  केन्द्रीय बैंकले समीक्षामा भनेको छ–‘शोधनान्तर बचत वृद्धि...

पूँजीकोष टाइट भएर फिट्फिटी परिरहेका बैंकलाई राष्ट्रबैंकको मल्हमपट्टि

1702014376rastra-bank.jpeg
काठमाण्डौ । राष्ट्रबैंकले पूँजीकोष टाइट भएर छटपटिरहेका बैंकहरुलाई राहात हुने गरी नीतिगत व्यवस्था गरिदिएको छ ।  बैंकहरुले मागेजस्तै राहात हुनेगरी नीतिगत व्यवस्था नभए पनि आंशिक सम्बोधन गरिएको हो ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेञ्चर(ऋणपत्र)लाई २०८० पुससम्मको लागि...

भूकम्पपीडितले सस्तो ब्याजदरमै आवास कर्जा पाउने

1702013893ghar.jpg
काठमाण्डौ । २०८० कात्तिकको भूकम्पमा परेकाहरुले सस्तो ब्याजदरमै ऋण पाउने भएका छन् ।  पश्चिम नेपालमा गएको भूकम्पका कारण सयौंको घर भत्किएको थियो भने मानिसहरुको समेत मृत्यु भएको थियो ।  भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध