काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७५ करोड रुपैयाँबराबरको नबिल फ्लेक्सी क्याप फन्डका इकाइहरुमा खरिद आवेदन दिने आज मंसिर ७ गते अन्तिम दिन रहेको छ। कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४४.०८ रुपैयाँ कायम गरेको छ।...
काठमाण्डौ । राधी विद्युत कम्पनीको लिलामी सेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत कात्तिक २९ गतेबाट अवितरित १३ लाख ५२७.९९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो। यो लिलामी सेयरमा आज मंसिर ७ गते...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ काठमाण्डौ २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)का उम्मेदवारहरु विजयी भएका छन्। काठमा–२ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी...
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजन रहने भएको छ। मंगलबार कान्तिपुर टेलिभिजनका सीईयो शिशिर पछाई र लिभिङ...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसर पारेर अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग अन्तरक्रिया गरेको छ। परिसंघ सचिवालयमा मंगलबार...
– रेखा चन्द काठमाण्डौ । हालसम्म १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै गत वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एउटा लघुवित्त संस्था छन्।...
काठमाण्डौ । आज दिनभरको कारोबारमा नेप्सेको चार्टमा सुटिङ स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो) यस्तो आकृति आजको कारोबारको दैनिक चार्ट तथा आवरली चार्ट दुवैमा बनेको देखिन्छ। आज बजारले आवरली चार्टमा बोलिंगर ब्यान्डको...
काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणना भएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरेको छ। जुन २९ प्रतिशत...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अहिले विश्वका खेलप्रेमीहरुको ध्यान विश्वकप फुटबल प्रतियोगितामा तानिएको छ। गत मंसिर ४ गतेबाट विश्वकप फुटबल प्रतियोगिताका खेलहरु कतारमा सुरु भइसकेका छन्। विश्वकपले विश्वभर महौल तताएको...
काठमाण्डौ । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका डेबिट क्रेडिट तथा प्रिपेड कार्डहरु स्वीकार गर्ने नेपालको एकमात्र बैंक हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको...
काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठक यी दुवै कम्पनीको पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको...
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ६३...
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ। सेयर कारोबार फुकुवा भएसँगै अब भोलि बुधबारबाट सिभिल बैंकको सेयर कारोबारमा आउनेछ। नेप्सेको आज बसेको बैठकले सिभिल बैंकको आधारभूत...
काठमाण्डौ । नेपालको अग्रणी स्मार्टफोन र टीभी कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यू एलईडी...
काठमाण्डौ । आइएमई पे र बिग डिजिटलबीच सम्झदारी भएको छ। समझदारीअनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गरी गर्दा रु. १ हजार...
काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ। बजार आज ७.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२९.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ३७९.५९ को...
काठमाण्डौ । कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४५...
काठमाण्डौ । ललितपुरकी एक ५५ वर्षीया महिला टेस्टट्युब बेबी पद्धतिबाट आमा बन्न सफल भएकी छन्। नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन्। शल्यक्रियामार्फत...
काठमाण्डौ । एलन मस्कले ट्विटरका कर्मचारीलाई सस्तोमा कम्पनीको सेयर दिने घोषणा गरेका छन्। कर्मचारीहरुसँगको बैठकमा मस्कले यस्तो घोषणा गरेका हुन्। बैठकमा मस्कले ट्विटरमा रहेका कर्मचारीलाई हुने फाइदाबारे जानकारी गराएका...
काठमाण्डौ । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। देशभर अहिले प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ। पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता...
काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले उपभोक्ता र उद्योगलाई आर्थिक मन्दीका बारेमा चेतावनी दिँदै आगामी चाडपर्वको सिजनमा ठूला खरिददारी नगर्न सुझाव दिएका छन्। एक अन्तर्वार्तामा बेजोसले उपभोक्तालाई आफ्नो पैसा सुरक्षित...
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्ने समयावधि बढाइएको छ। कम्पनीले गत कात्तिक १ गते एक सूचना प्रकाशित गरी सेयरबापतको थप १०० प्रतिशत रकम...
काठमाण्डौ । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिडिमङ’ले जितेको छ। गत शुक्रबार राति सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ। ग्राहकले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन्। नयाँ प्रिपेड प्लानअन्तर्गत...
काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरले विजयी भएका छन्। योसँगै थापाले काठमाण्डौ–४ मा ह्याट्रिक गरेका छन्। यसअघि थापाले २०७० र २०७४ सालमा यही क्षेत्रबाट...
काठमाण्डौ । नेपालको नम्बर १ टीभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यासब्याक अफरको घोषणा गरेको छ। खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार...
काठमाण्डौ । चीनको राजधानी बेइजिङमा शनिबारयता कोभिड संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। यो मृत्युको घटना ६ महिनापछि पहिलोपटक हो। योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २२९ पुगेको छ। तीनजनाको मृत्युसँगै...
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रयोजनका लागि १ः१ सेयर स्वाप रेसियो निर्धारण भएको छ। दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। सोही समझदारीका आधारमा गठित संयुक्त मर्जर समितिबाट...