काठमाण्डौ। नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । फाइनल राउन्डमा भएको भोटिङका आधारमा दिवेश विजेता बन्नबाट चुकेका हुन्।
अमेरिकाको गायन रियालिटी शोको यो १८ औँ संस्करमा पहिलोपटक एक नेपाली युवा फाइनल राउन्डमा पुगेका हुन्।
आर्थर गनका नामबाट प्रतिस्पर्धामा उत्रिएका दिवेशसँगै अन्तिम ५ मा जस्ट स्याम, जोनी वेस्ट, डिलन जेम्स र फ्रान्सिस्को मार्टिन पुगेका थिए। भोटिङका आधारमा अन्तिम दुईमा दिवेश र स्याम पुगेका थिए।
फाइनल राउन्डमा भोटिङका आधारमा स्यामले दिवेशलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19