काठमाण्डौ । बलिउडका चर्चित अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।
अर्का अभिनेता इरफान खानको निधन भएको भोलिपल्टै ऋषि कपूरको निधन भएको हो ।
उनी पनि विगत ३ वर्षदेखि नै क्यान्सरसँग लडिरहेका थिए ।
भारतीय फिल्म उद्योगमा जिवित दिल भएको व्यक्तिको रुपमा परिचित कपूरको निधनको विषयको सूचना अमिताभ बच्चनले ट्वीटमार्फत दिएका भारतीय मिडियाहरुले पुष्टि गरेका छन् ।
हिजो स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि मुम्बईको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।
ऋषि कपूरको हिन्दी चलचित्रमा निकै ठूलो योगदान दिएका थिए । उनले अभिनय गरेका अधिकांश फिल्म लोकप्रिय छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19