काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७२ लाख रुपैयाँ बढी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार (जेठ १ गते) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको...
काठमाण्डौ । एनएमबि बैंकको एटीएम सेवा आज जेठ १ गते रातिबाट अवरुद्ध हुने भएको छ। बैंकद्वारा जारी सूचनाअनुसार आज राति १०ः३० बजेबाट भोलि जेठ २ गते बिहान १ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध ...
काठमाण्डौ । काठमाण्डौमा आज जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण बन्द गरिएको छ। हेलम्बु–१ स्थित आयोजनाको गेट नं. ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिन्डर तथा गेट नं. १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड २४ लाख रुपैयाँ बढी खु्द नाफा...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले आज जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेको हो। कम्पनीले जारी...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा पहिलो दिन साढे ४ हजार बढी आवेदन परेको छ। कम्पनीले आज वैशाख ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ९६ करोड ७५...
काठमाण्डौ । आईपीओमा सधैँ बल ताल्न पुग्ने लक्ष्मण श्रेष्ठलाई सेयर कत्तिको पर्ला ? धेरैलाई भन्ने गर्छन्–‘लक्ष्मणले बल तानेर आफूलाई मात्रै पार्छन्। वा क्यापिटलले नै उनलाई सेयर पारिदिन्छन्।’ यथार्थमा त्यस्तो भने हुँदैन।...
काठमाण्डौ । कनेक्टआईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्टआईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्टआईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्। उक्त अफरअन्तर्गत भोलि जेठ १ गतेदेखि असार ३१...
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बिक्री दबाबमा पर्यो। पहिलो सुरुआती चरणमा केही अंक बढेर कारोबार भएको बजार अन्तमा करिब १७ अंकले घटेर १८२१ मा बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल...
– प्रकाश न्यौपाने काठमाण्डौ । सदाझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज अधिकांश ब्रोकर हाउसमा भेटिएकाहरुले अहिले लगानीकर्ताको...
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयन ल्याउने भएको छ। प्राधिकरणले एक सुचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो। भन्सार विभागको गत...
काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोक्न गरेको निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले स्वागत गरेका छन्। नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गरेका...
काठमाण्डौ । सक्रिय आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आइतबार दुईवटा विधागत समिति गठन गरेको छ। नाफिजको गतिविधिलाई थप चुस्त दुरुस्त बनाउन विभिन्न विधागत समिति गठन गरिने नीतिबमोजिम आइतबार...
काठमाण्डौ । वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुईवटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर सोमबारबाट कारोबारमा आउने भएको छ। साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा मर्जर भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को नाममा दुवै...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १६.९६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८२१.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्रीवितरण गर्ने ३०० वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने...
काठमाण्डौ । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ। नेपाल पोस्टग्रे एसक्युएल युजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो। वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु बाँडफाँड गरिएको छ। गत वैशाख ६ गतेदेखि वैशाख २० गतेसम्म निष्काशन गरिएकोमा यस योजनाअन्तर्गतको कुल ७५ करोड...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (जेठ १ गते) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न...
काठमाण्डौ । कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ। कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार...
काठमाण्डौ । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ। यी दुवै लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा शनिबार (वैशाख ३० गते) हस्ताक्षर भएको हो। दुवै लघुवित्तको...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा मोदी इनर्जीको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे १० बजे राखिएको...
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (वैशाख २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१५८ प्रतिशत...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले...
काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ८५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७...
काठमाण्डौ । नयाँ स्टक ब्रोकर एसोसिएसनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए...