खराब कर्जा बढ्दा एनएमबि लघुवित्तको ८९.८०%ले घट्यो नाफा, ईपीएसमा पनि भारी गिरावट

खराब कर्जा बढ्दा एनएमबि लघुवित्तको ८९.८०%ले घट्यो नाफा, ईपीएसमा पनि भारी गिरावट

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन...

एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर आज जेठ २ गतेबाट बिक्रीमा राखिएको छ।  एनआईसी एसिया बैंकको सिंस्थापक समूहको ३ लाख ४५ हजार ६८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी...

युनिक नेपाल लघुवित्तले जेठ ११ बाट एफपीओ बिक्री खुला गर्ने

युनिक नेपाल लघुवित्तले जेठ ११ बाट एफपीओ बिक्री खुला गर्ने

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यही जेठ ११ गतेबाट साधारण सेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।  संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १००...

विदेशमा रहेका श्रमिकले घोराही सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

विदेशमा रहेका श्रमिकले घोराही सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ भर्ने आज जेठ २ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओ आवेदन दिने म्याद थप गरिएको छ।  विदेशमा रहेका श्रमिकले घोराही...

नयाँ ब्रोकर लाइसेन्सविरुद्ध आवाज उठेपछि सेबोनले मुख खोल्यो, भन्यो-‘आरोप आधारहीन र कपोकल्पित’

नयाँ ब्रोकर लाइसेन्सविरुद्ध आवाज उठेपछि सेबोनले मुख खोल्यो, भन्यो-‘आरोप आधारहीन र कपोकल्पित’

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) लाइसेन्स वितरण प्रक्रियाको भइरहेको विरोधमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै केही...

डिमान्ड जोनमा बन्यो ह्याम्मर क्यान्डल, फर्केला त बजार ?

डिमान्ड जोनमा बन्यो ह्याम्मर क्यान्डल, फर्केला त बजार ?

काठमाण्डौ । धेरैपटक १८०० को आसपासबाट फर्केको बजार आज पनि लगभग त्यही विन्दुमा आएको छ। आज बजार दिनभर घटेर कारोबार भएको छ।  दिनभरको कारोबारमा बजारले आजको न्यून विन्दु १८०८ को विन्दुसम्म आयो भने १८१८ को विन्दुमा बन्द भएको छ। ...

नारायणघाटमा एनओजी दोस्रो च्याप्टर राइड

नारायणघाटमा एनओजी दोस्रो च्याप्टर राइड

काठमाण्डौ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ।  गत वैशाख ३०  गते शनिबार आयोजना भएको यस राइड टीभीएसको...

सरकारबाट बक्यौता अनुदान रकम प्राप्त नहुन्जेल कृषि बीमाको दाबी भुक्तानी गर्न सक्दैनौँ : बीमक संघ

सरकारबाट बक्यौता अनुदान रकम प्राप्त नहुन्जेल कृषि बीमाको दाबी भुक्तानी गर्न सक्दैनौँ : बीमक संघ

काठमाण्डौ। नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको...

क्वालिटी सोलुसनमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

क्वालिटी सोलुसनमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले क्वालिटी सोलुसन प्रालिमा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र क्वालिटी सोलुसनबाट छुटसम्बन्धी सम्झौता भएको हो। योसँग अब कुमारी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र...

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा

काठमाण्डौ । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ।  कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको कम्पनीले जनाएको छ। ‘अहिले दैनिक औसत ४ हजार...

बजार घट्दा पनि सीआईटीको सेयरमा बुलिस सेन्टिमेन्ट, कस्तो देखिन्छ आधारभूत रुपमा ?

बजार घट्दा पनि सीआईटीको सेयरमा बुलिस सेन्टिमेन्ट, कस्तो देखिन्छ आधारभूत रुपमा ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) वि.सं. २०४७ सालमा स्थापित कम्पनी हो। खासगरी यो कम्पनीले स्वेच्छिक पेन्सन योजना ल्याएको छ। जसअन्तर्गत हरेक सर्वसाधारणले स्वेच्छाले पेन्सन योजनामा सहभागी हुन...

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको कुचैनीमा

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको कुचैनीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।  उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ।...

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीको बयान लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीको बयान लिइँदै

काठमाण्डौ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन सुरु गरेको छ।  जिल्ला अदालत काठमाण्डौमा न्यायाधीश केशवप्रसाद...

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत अब विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत अब विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

काठमाण्डौ । नेपाल टेलिकमले ‘नमस्ते पे’को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा...

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहकार्यमा ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सम्पन्न

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहकार्यमा ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सम्पन्न

काठमाण्डौ । लगानी बोर्ड नेपाल र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक पत्रकार समाज–नेपाल (सेजन) को सहकार्यमा ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’को आयोजना गरेको छ। सम्मेलनको उद्घाटन सत्रलाई...

नेप्सेमा थपियो एउटा वाणिज्य बैंकसहित ४ कम्पनीका साढे ४३ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो एउटा वाणिज्य बैंकसहित ४ कम्पनीका साढे ४३ लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित ४ कम्पनीको साढे ४३ लाख बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको ४३ लाख ५६ हजार...

बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो

बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाण्डौ । सेयर बजारमा सोमबार पनि झिनो अंकले ओरालो लागेको छ।  बजार आज ३.३४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८१८.३१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले घटेर...

नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच बीमासम्बन्धी सम्झौता

नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच बीमासम्बन्धी सम्झौता

काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौताअन्तर्गत देशभर रहेका संघका सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी...

वैशाखमा २८ परियोजनाका लागि रु. १.६४ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

वैशाखमा २८ परियोजनाका लागि रु. १.६४ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डौ । वैशाख महिनामा नेपालमा साढे १ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।  उद्योग विभागका अनुसार वैशाखमा २८ परियोजनाका लागि १ अर्ब ६४ करोड रुपैयाँ ८३ लाख २० हजार रुपैयाँबराबरको वैदेशिक लगानीको...

NRB
सरकार र राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको छ : प्रधानमन्त्री

सरकार र राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको छ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र नेपाल राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको बताएका छन्।  राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आज बालुवाटारमा आयोजना गरेको...

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा करोडभन्दा बढीको अफर, ५ पल्सर एन१६० बाइक र १ करोड बढी उपहार र कुपन उपलब्ध

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा करोडभन्दा बढीको अफर, ५ पल्सर एन१६० बाइक र १ करोड बढी उपहार र कुपन उपलब्ध

काठमाण्डौ । खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठूलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ।  दुई महिनाको यो अफरअन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन१६० बाइक ५ जनाले...

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो, कसको कति पुग्यो ?

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो, कसको कति पुग्यो ?

काठमाण्डौ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आज (जेठ १ गते)देखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।  संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी...

माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  माई खोला हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर...

‘नो अब्जेक्सन सर्टिफिकेट’ अब अनलाइनबाटै लिन सकिने

‘नो अब्जेक्सन सर्टिफिकेट’ अब अनलाइनबाटै लिन सकिने

काठमाण्डौ । विदेशमा अध्ययन गर्न जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ अब अनलाइनबाटै लिन सकिने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले आज एक कार्यक्रमबीच विद्युतीय...

उपायले नेपालमा ल्यायो अद्वितीय कोल्ड चेन समाधान ‘प्रोनगो’

उपायले नेपालमा ल्यायो अद्वितीय कोल्ड चेन समाधान ‘प्रोनगो’

काठमाण्डौ । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपाय एक इनोभेटिभ प्राविधिक प्लेटफर्म हो। जसले गुणस्तरीय लजिस्टिक सेवा र समाधानहरु प्रदान गर्दछ। नेपालका विभिन्न सहरमा सामानहरुको वितरण प्रणाली परिवर्तन गर्न प्रतिबद्ध...

ज्योति विकास बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा

ज्योति विकास बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा

काठमाण्डौ । ज्योति विकास बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ।  आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरिएको बोनस सेयर दुवै कम्पनीले सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएका ...

राष्ट्रिय बीमा कम्पनीको नाफामा उछाल, २६.४९%ले बढ्यो बीमाशुल्क आर्जन

राष्ट्रिय बीमा कम्पनीको नाफामा उछाल, २६.४९%ले बढ्यो बीमाशुल्क आर्जन

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म...

NRB
रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही जेठ ३ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ २ गते बोलकबोलमार्फत बिक्री...

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार...

एमडीएमएसमा दर्ता नभएका फोन आजबाट नचल्ने, विदेशबाट फर्किएकाले २ वटा मोबाइल ल्याउन पाउने

एमडीएमएसमा दर्ता नभएका फोन आजबाट नचल्ने, विदेशबाट फर्किएकाले २ वटा मोबाइल ल्याउन पाउने

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ।  वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय...