मुख्य सूचकहरुमा उन्नति सहकार्य लघुवित्तको खराब प्रदर्शन, ईपीएस रु. १४.६६ले ऋणात्मक

मुख्य सूचकहरुमा उन्नति सहकार्य लघुवित्तको खराब प्रदर्शन, ईपीएस रु. १४.६६ले ऋणात्मक

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ४७ लाख रुपैयाँ घाटा...

सानिमा जीआईसी इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

सानिमा जीआईसी इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ २ गते)बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...

बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा न्यून, गण्डकीको सबैभन्दा बढी

बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा न्यून, गण्डकीको सबैभन्दा बढी

काठमाण्डौ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून रहने र गण्डकी प्रदेशको सबैभन्दा बढी हुने प्रारम्भिक अनुमान गरिएको छ।  राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष...

नेप्सेको चार्टमा बन्यो ‘ट्विजर बटम’, बजारमा अल्पकालीन बुलिस रिभर्सलको संकेत

नेप्सेको चार्टमा बन्यो ‘ट्विजर बटम’, बजारमा अल्पकालीन बुलिस रिभर्सलको संकेत

काठमाण्डौ । आज बजारमा दिनभर नै उतारचढाव देखियो। अघिल्लो कारोबारमा १८१८ मा बन्द भएको बजार आज १८१० सम्म तल आएको थियो। तर, कारोबारको अन्तमा १८२१ मा बन्द भएको छ।  आज बजार दिनभरमा १८२८ सम्मको  उच्च विन्दुमा पुगेको थिय...

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न संस्थालाई सहयोग

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न संस्थालाई सहयोग

काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी–५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ।  आज आयोजित एक कार्यक्रमबीच बैंकका नायब...

कामना सेवा र अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता

कामना सेवा र अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र काठमाण्डौको विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले अरोगिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने...

Photo:RSS

अर्थ समितिको बैठकमा नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको चर्चा, आर्थिक चलखेलको आशंका

काठमाण्डौ । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको पहिलो बैठकमा नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्सका बारेमा कुरा उठेको छ।  छलफलमा सांसद पदम गिरीले नयाँ स्टक एक्सचेन्ज र...

कम्पनीबाट ११ हजार कर्मचारी कटौती गर्दै भोडाफोन, यस्ता छन् कारण

कम्पनीबाट ११ हजार कर्मचारी कटौती गर्दै भोडाफोन, यस्ता छन् कारण

काठमाण्डौ । भोडाफोनले आउँदो ३ वर्षभित्र ११ हजार कर्मचारी कटौती गर्ने भएको छ।  यो टेलिकम कम्पनीका नयाँ सीईओ मार्गरिटा डेला भ्यालेले कर्मचारी कटौतीको घोषणा गरेकी हुन्। रोजगारी कटौतीको प्रभाव थुप्रै देशमा पर्ने देखिएको...

घट्दो बजारमा ब्रोकर नं. ३५ बाट लगातार ३ दिनदेखि बिक्री दबाब, के भन्छन् सञ्चालक ?

घट्दो बजारमा ब्रोकर नं. ३५ बाट लगातार ३ दिनदेखि बिक्री दबाब, के भन्छन् सञ्चालक ?

काठमाण्डौ । पछिल्लो समय २२०० को विन्दुबाट खसेको बजार अहिले १८०० को विन्दु आसपास कारोबार भइरहेको छ। लगानीकर्तामा बजार १८०० मा धानिएला कि नधानिएला भन्ने अन्यौलत कायमै रहेको देखिन्छ।  यही बेला कोहिनुर सेक्युरिटिज (स्टक...

इक्राद्वारा हिमालयन हाइड्रोपावरको रेटिङ पुनःपुष्टि

इक्राद्वारा हिमालयन हाइड्रोपावरको रेटिङ पुनःपुष्टि

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले हिमालयन हाइड्रोपावर लिमिटेडलाई प्रदान गरेको (इक्राएनपी–आईआर)बी निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने...

छैटौँ चेम्बर एक्सपो बिहीबारबाट सुरु हुने

छैटौँ चेम्बर एक्सपो बिहीबारबाट सुरु हुने

काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्सपो काठमाण्डौको भृकुटीमण्डपमा आगामी बिहीबारबाट सुरु हुने भएको छ।  यही जेठ ४ गतेदेखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्त...

सेन्ट्रल केवाईसीको परीक्षण सकियो, सेबोनको अनुमति पर्खिंदै सीडीएससी

सेन्ट्रल केवाईसीको परीक्षण सकियो, सेबोनको अनुमति पर्खिंदै सीडीएससी

– अर्जुन तिमिल्सिना काठमाण्डौ । सीडीएससीले निर्माण गरेको सेन्ट्रल केवाईसी एप्लिकेसनको परीक्षणकार्य काम सकिएको छ। सीडीएससीले केही समयअघिदेखि सेन्ट्रल केवाईसी एप्लिकेसन निर्माण गरी परीक्षण गरिरहेको थियो। ‘परीक्षण...

नेपाल लाइफ इन्स्योरेन्सले घटायो बीमालेखा धितो कर्जाको ब्याजदर

नेपाल लाइफ इन्स्योरेन्सले घटायो बीमालेखा धितो कर्जाको ब्याजदर

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर घटाएको छ।  कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर १ प्रतिशतले घटाएको हो। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमालेख धितो कर्जा प्रदान गर्दा...

बजारमा सामान्य सुधार, जानकार भन्छन्-‘अहिले लगानीका लागि उपयुक्त समय’

बजारमा सामान्य सुधार, जानकार भन्छन्-‘अहिले लगानीका लागि उपयुक्त समय’

काठमाण्डौ । लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ।  बजार आज ३.२९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८२१.६० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक भने ०.०१ अंकले घटेर ३४९ को विन्दुमा...

नेपाल टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

नेपाल टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

काठमाण्डौ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ। मे १७ मा मनाइने आईटीयू डे २०२३ को अवसरमा भोलि जेठ ३...

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

काठमाण्डौ । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्रो ‘बिजनेस’ पाउन सकेको छैन।  वि.सं. २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ९.५२ रुपैयाँ र...

किफायती मूल्यमा नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक, ब्लुटुथ कलिङ सुविधायुक्त

किफायती मूल्यमा नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक, ब्लुटुथ कलिङ सुविधायुक्त

काठमाण्डौ । अल्टिमा लाइफस्टाइलले एक गुणस्तरीय वेरेवल एसीसोरिज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड आफ्नो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ।  अल्टिमा...

ह्वाट्सएपमा आयो नयाँ फिचर, अब ‘च्याट’ लक गर्न सकिने, यसरी गर्नुपर्छ सेटिङ

ह्वाट्सएपमा आयो नयाँ फिचर, अब ‘च्याट’ लक गर्न सकिने, यसरी गर्नुपर्छ सेटिङ

काठमाण्डौ । मेटाले ह्वाट्सएपको नयाँ फिचर ल्याएको छ। प्रयोगकर्ताहरु लामो समयदेखि यो फिचरको पर्खाइमा थिए।  कम्पनीले यो फिचरको बिटा संस्करणमा लामो समयदेखि परीक्षण गरिरहेको थियो । अब यो सबै प्रयोगकर्ताका लागि लाइभ गरिदिएको...

दर्ता भयो नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकल

दर्ता भयो नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकल

काठमाण्डौ । नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको छ।  आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउन नसकेकै कारण लामो समयदेखि यात्री मोटरसाइकल दर्ता हुन सकेको थिए। नेपालमै...

इन्टरनेट सेवा प्रदायकलाई नियमविपरीत आफूखुसी शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

इन्टरनेट सेवा प्रदायकलाई नियमविपरीत आफूखुसी शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई आफूखुसी सेवा शुल्क नबढाउन निर्देशन दिएको छ।  सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क र महसुल दर बढाउनु दूरसञ्चार ऐन, २०५३ र...

जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरिएको छ।  बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको हो। छलफलमा नीति...

माई खोला हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

माई खोला हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  आज स्पेसल प्रि–ओपनिङ सेसनमा माई खोला हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच...

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५०...

चितवनमा एनआईबिएल एस क्यापिटलको ‘रोड टु आईपीओ’ कार्यशाला

चितवनमा एनआईबिएल एस क्यापिटलको ‘रोड टु आईपीओ’ कार्यशाला

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा चितवनस्थित होटल सिराइचुलीमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ।  एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान चितवन...

सिटिजन्स बैंकका कार्डबाहकलाई दृश्य लाउन्जमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई दृश्य लाउन्जमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको नयाँबानेश्वरस्थित दृश्य लाउन्ज प्रालिमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र दृश्य लाउन्जबीच छुटसम्बन्धी समझदारी भएको हो। ...

ग्रीन कार्ड कोटा खारेज गर्नेमा विचार गर्दै अमेरिका, एच-१बी भिसा प्रणालीमा परिमार्जन गर्ने तयारी

ग्रीन कार्ड कोटा खारेज गर्नेमा विचार गर्दै अमेरिका, एच-१बी भिसा प्रणालीमा परिमार्जन गर्ने तयारी

काठमाण्डौ । अमेरिकामा सत्तारुढ डेमोक्रेटिक पार्टीले बुधबार नागरिकता विधेयक पेस गरेको छ।  नागरिकता विधेयकमा अन्य देशका लागि ग्रीन कार्ड कोटा खारेज गर्ने र एच–१बी भिसा प्रणालीमा परिवर्तन गर्ने प्रावधान समावेश गरिएको छ।...

NRB
रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि जेठ ३ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज जेठ २ गते बोलकबोलमार्फत बिक्री...

NRB
ओटीपी भनेको के हो ? अरुलाई किन दिन र भन्न हुँदैन ?

ओटीपी भनेको के हो ? अरुलाई किन दिन र भन्न हुँदैन ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको कारोबार गर्दा सजग हुन आग्रह गरेको छ।  केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। राष्ट्र बैंकले विशेषगरी वित्तीय भुक्तानीको...

जानकी फाइनान्सको १.३३ लाख कित्ता सेयर बिक्रीमा

जानकी फाइनान्सको १.३३ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  कम्पनीले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा अशोककुमार जालानको...