काठमाण्डौ । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर हुँदैछ। सांसदहरुले समसामयिक मुलुकमा उठेका विविध विषयमा आधारित रहेर प्रधानमन्त्री दाहालसँग प्रश्न गर्नेछन्।...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ।...
काठमाण्डौ । यूएईमा फेरि अर्का एक नेपाली युवाले साढे ३ करोड रुपैयाँ बढीको चिठ्ठा जितेका छन्। स्थानीय सञ्चार माध्यम खालिज टाइम्सका अनुसार यूएईको आबुधाबीमा कार्यरत सूर्य नाम गरेका नेपालीले १० लाख दिहरामको चिठ्ठा जित्न सफल...
काठमाण्डौ । अघिल्लो साता बढेको सुनको मूल्यमा यो साता लगातार गिरावट आइरहेको छ। यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा आज पनि सुनको मूल्य घटेर प्रतिऔँस २ हजार डलर तल आएको छ। आज सुनको मूल्य प्रतिऔँस १ हजार ९९१...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्। सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष अवधिका लागि...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अब ऋणीको अनुरोधमा ब्जारको १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुनःतालिकीकरण तथा पुनःसंरचना गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरेको...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेको करिब २० महिना भइसकेको छ। त्यसपछि भने बजार लगातार घटिरहेको छ। करिब १ वर्षपहिले १८०७ को न्यून विन्दुको लो लगाएको बजार अहिले पनि १८०० कै आसपास...
काठमाण्डौ । नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको कमोडिटिज एक्सचेन्ज अझै १ वर्ष नआउने देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का एक अधिकारीका अनुसार भर्खर आवेदन मागिएको र कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउने...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष...
काठमाण्डौ । सरकार र नेपाल विज्ञापन संघ (आन) ७ बुँदे सहमति भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा आज सरकार र आन्दोलनरत आनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि...
काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओ आउँदो शुक्रबार (जेठ ५ गते) बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा राखिएको...
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेडमी१०–२०२२’ नेपाली प्रयोगकर्ताका लागि जेठ २ गतेदेखि जेठ १७ गतेसम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ। आफ्ना उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको...
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर कारोबार भएको छ। कारोबारको अन्त्यमा बजार करिब २३ अंक बढेर बन्द भएको छ। नेप्सेको दैनिक चार्टमा यो साताका ४ कारोबारलाई मिलाएर हेर्दा ‘बुलिस पिनबार’ बन्दै गरेको देखिन्छ। लामो समय घटेको...
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनका प्रतिनिधिहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पुँजीबजार सुधारका लागि ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज २३.३९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४५.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पेमार्फत स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ। यो अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोवारमा रु. १०० सम्म १०% छुट...
काठमाण्डौ । भारतमा एलआईसी कम्पनीको सेयर लिस्टिङ भएको १ वर्ष पूरा भएको छ। गत वर्ष भारतकै ठूलो इन्स्योरेन्स कम्पनी एलआईसीको मेगा आईपीओ आउँदा यसलाई गेम चेन्जरका रुपमा लिइएको थियो। यो कम्पनीको आईपीओमा खुद्रा लगानीकर्ताको...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई २ करोड ४३ लाख...
काठमाण्डौ । विश्वका दोस्रो धनी व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकका वरिष्ठ अधिकारीहरुको समूह भारत भ्रमण जाने भएका छन्। यही साता भ्रमण प्रस्तावित गरिएको छ। रिपोर्टअनुसार टेस्ला अधिकारीले आफ्नो भारत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको करिब ५० लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको कुल ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर थपिएको हो। जसमा नेपाल बैंकको २८ लाख ८१ हजार...
काठमाण्डौ । सर्कुलर इकोनोमी साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु (यूएन एडीजीएस)मा योगदान पुर्याउने भेन्चर वेस्ट टु इनर्जी (भीडब्ल्यू२ई)को धरान नगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा परियोजनाका लागि युरोपका...
काठमाण्डौ । विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघि प्रस्तावित...
काठमाण्डौ । सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडादर आज जेठ ३ गतेदेखि लागू हुने गरी घटाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले बुधबार नयाँ भाडादर सार्वजनिक गरेको हो।...
काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त अमेरिकामाथि ऋणको संकट बढेको छ। अमेरिकामाथि हाल ३१४०० अर्ब डलर ऋण रहेको छ। अमेरिकी सरकारले ऋण लिने सीमा नाघेको छ। ऋण तिर्नका लागि अमेरिकी सरकारले थप ऋण लिनुपर्ने हुन्छ। अर्थात् ऋणको...
काठमाण्डौ । बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली किन्ने तयार भएको छ। दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सहमति भएको हो। यसअघि गत वर्ष भदौमै ४० मेगावाट बिजुली...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुको मर्जर प्रक्रियामा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ मा पहिलो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो।...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता सेयर आज जेठ ३ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान...