काठमाण्डौ । सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडादर आज जेठ ३ गतेदेखि लागू हुने गरी घटाएको छ।
डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले बुधबार नयाँ भाडादर सार्वजनिक गरेको हो। दुई वा दुईभन्दा बढीप्रदेश भएर सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा ९.८८ प्रतिशतले घटेको छ।
यसैगरी पहाडी बाटो भएर सञ्चालन हुने मालवाहक सवारीको भाडामा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.५६ प्रतिशत भाडा घटेको छ।
यस्तो छ नयाँ भाडादर –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19