 
                     
                                
                             
                                    काठमाण्डौ । ज्योति विकास बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ।
आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरिएको बोनस सेयर दुवै कम्पनीले सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएका हुन्।
उक्त आर्थिक वर्षका लागि ज्योति विकास बैंकले चुक्तापुँजीको ३ प्रतिशत र नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। दुवै कम्पनीको लाभांश क्रमशः गत फागुन १४ गते र असोज २८ गते बसेको वार्षिक साधारणसभाबाट अनुमोदन भएको थियो।
यी दुवै कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भइसकेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19