काठमाण्डौ । आज बजार बिहानदेखि नै निरन्तर घटेको थियो। कारोबारको अन्तिम समयमा केही सम्हालिन कोसिस गरेको बजार करिब १५ अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा आज नेप्सेको चार्टमा ‘लङ लोवर स्याडो’ अर्थात तल लामो धागो बनेको...
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि बिहीबार (चैत २ गते) १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको...
काठमाण्डौ । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीलाई अतिआवश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अतिआवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण गर्न...
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक...
काठमाण्डौ । दुग्ध विकास संस्थान (डीडीसी)ले पनि दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । छिमेकी मुलुक भारतमा नेपालबाट बर्सेनि हजारौँ मानिस रोजगारीका लागि जाने गरेका छन्। खुला सीमा र अन्य देशभन्दा सजिलै अर्थात बिनाभिसा जान सकिने भएकाले नेपालीहरु काम खोज्दै भारत पस्ने गरेका...
काठमाण्डौ । संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिवसीय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एसिया एन्ड प्यासिफिक क्षेत्रीय कार्यशाला आज चैत १ गतेदेखि काठमाण्डौमा...
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १४.४४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९३८.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.०३ अंकले घटेर ३६५.२९ को...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको छ। गत वर्ष नै पुँजीबजारका सक्रिय लगानीकर्ता र गैरआवासीय नेपालीहरुको लगानीमा स्थापित यस...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९-८०को ८ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ। फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोडबराबर बजेट खर्च गर्दा राजस्व संकलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको २७ वटा शाखाका फिल्ड सहायकहरुको अन्तर्क्रियासहित जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ। नेपालगन्जको...
काठमाण्डौ । कोरोना महामारीको तीन वर्षपछि चीनले अन्ततः विदेशी पर्यटकका लागि आफ्नो ढोका खोलेको छ। भिसा आवेदन प्रक्रिया मार्च १५ गते अर्थात आजबाट सुरु भएको छ। यससँगै हाइनान टापु र सांघाईमा क्रुज जहाजका लागि भिसा फ्री प्रवेश...
काठमाण्डौ । साबिकको सेञ्चुरी कमर्सियल बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयअनुसार साबिकको सेञ्चुरी कमर्सियल बैंकको प्रभु बैंकको नाममा सूचीकृत भएको हो। सेञ्चुरीको...
काठमाण्डौ । कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट पूर्वनिर्धारित सर्तअनुसार लिइएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको जनाएको छ। वित्तीय सचेतनाका लागि राष्ट्र बैंकले जारी गरेको एक...
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन फागुन ३० गतेसम्म झन्डै ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। यो...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्रतयक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा...
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा लगातारको बढोत्तरीमा बुधबार ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । अमेरिकी बैंकिङ क्षेत्रमा आएको सुनामी रोकिने नाम लिइरहेको छैन। पहिले सिलिकन भ्याली बैंक बन्द गर्ने निर्णय गरियो। त्यसपछि सिग्नेचर बैंक बन्द भयो। अब फर्स्ट रिपब्लिक बैंकमा पनि ताला लाग्ने बेला आएको छ। यो एक...
काठमाडौ । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले गत फागुन २८ गते दुवै लघुवित्तलाई पत्र पठाउँदै मर्जर...
काठमाण्डौ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागेको हो। त्यतिबेला कम्पनीले ११ हजार जनालाई...
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म लघुवित्त संस्थाहरुको लगानी बढेको छ भने खुद नाफामा भारी गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार सुस्त बनेको जनाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको...
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपात (एनपीएल)मा भारी वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत ...
काठमाण्डौ । सक्रिय लगानीकर्ता तिलक कोइरालाले आउँदो शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय परिसरमा भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका छन्। पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–इ’को इकाइ कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाइएको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटलले उक्त खुलामुखी योजनाका इकाइ कारोबारमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि तीन लघुवित्त वित्तीय संस्थाहरुको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले आरएमडीसी, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य समायोजन...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माग पूरा गर्ने आश्वासन दिएपछि बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेकाहरुले आफ्ना विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् । उद्योगी-व्यवसायीको माग सम्बोधन गर्न...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) विभिन्न व्यावसायिक संस्थाहरुले बैंकिङ सेवा अवरुद्ध गर्ने कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ। सिबिफिनले तत्काल त्यस्ता कार्य रोकी बैंकिङजस्तो अत्यावश्यकीय...
काठमाण्डौ । दुई बैंक डुब्दा भारी गिरावट आएको अमेरिकी सेयर बजार सम्हालिन थालेको छ। राष्ट्रपति जो बाइडेनले ती समस्याग्रस्त बैंकका विषयमा सम्बोधन गरेपछि अमेरिकी सेयर बजारमा सम्हालिन थालेको हो। राष्ट्रपति बाइडेन...