काठमाण्डौ । अर्थतन्त्रमा देखिएको सुधारको प्रभाव आजको सेयर बजारमा देखिएको छ । खुलेदेखि नै बढ्न थालेको आजको बजारलाई कारोबारले पनि साथ दिइरहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले थोरै भए पनि ब्याजदरमा गरेका कटौति, हिजो...
काठमाण्डौ । भूराजनीतिक तनावको चिन्ता कम भएपछि तेलको मूल्य बिहीबार घट्यो । चीनमा कोभिड–१९ का बढ्दो संख्याले विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामा मागको चिन्ता थपिदिंदा यस्तो अवस्था बन्न पुगेको हो । ब्रेन्ट...
काठमाण्डौ । अधिकांश मानिसहरुको दिनको सुरुवात चियाको चुस्कीबाट हुन्छ । कतिपय मानिसहरुमा यस्तो आदत हुन्छ, जसले कुनै बिहान चिया पिएनन् भने दिनभर नै उर्जा हराएजस्तो अनुभव गर्छन्, आलस्य देखिन्छन । चियाप्रेमीहरुले बजारमा कैयन...
काठमाण्डौ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहँदै आएको छ । यसमा पुनर्विचारको माग वर्षौदेखि उठे पनि त्यो सम्बोधन भएको छैन । यहीकारण भारतीय रुपैयाँ जति–जति अमेरिकी डलरसँग अवमूल्यमा पर्छ, त्यसको प्रभाव...
काठमाण्डौ । विश्व अति प्रदूषित राजधानीहरुमा काठमाण्डौ पनि टप टेनमा समावेश भएको छ । एक विश्वस्तरमा काम गर्ने संस्थाले गरेको सर्वेक्षणमा आधारित रहेर प्रकाशित रिपोर्टका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये...
काठमाण्डौ । सेयर बजारको प्रिओपन सेसनमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन्। बजार सुरु हुनुभन्दा अगाडि हुने कारोबारमा आधारित प्रिओपन सेसनमा फरवार्डको सेयरमूल्य सबैभन्दा बढी २...
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ घटेको छ । कात्तिक ३० गतेको तुलनामा आज सुनको भाउ घटेको हो । प्रतितोलामा रु. ४०० ले घटेर आज सुनको भाउ ९८ हजार रुपैयाँ कायम भएको हो । कात्तिक ३० गते फाइन गोल्डको मूल्य प्रतितोला ९८ हजार ४००...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लगानीकर्तालाई सरप्राइज दिन सकेन । आज प्रकाशित यो कम्पनीको अपरिस्कृत वित्तीय विवरणमा कम्पनीको लोभलाग्दो प्रगति यात्रामा ब्रेक लागेको देख्न सकिन्छ...
काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ४८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो...
काठमाण्डौ । एनसेलका ग्राहकले यो प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफूले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २३ खर्ब ५५ अर्ब रुपैयाँ बढी तरलता बैंकिङ प्रणालीमा पठाएको छ। राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालुु आर्थिक...
काठमाण्डौ । पछिल्लोपल्ट अस्थिर राजनीतिले गाँजेको बेलायतको अर्थतन्त्रमा पनि संकट देखिएको छ। युक्रेन र रुस युद्धका कारण इनर्जी कस्ट बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ। विगत १२ महिनामा बेलायतको...
काठमाण्डौ । हाई एन्ड ग्लोबल टीभी ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआईओटी) को पायोनियर स्काईवर्थले नेपालमा क्यूएलईडी प्लस गुगल टीभी ल्याएको छ। एसयूई ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर...
काठमाण्डौ । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ। उक्त अफरअन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्टर आईपीएसमा रजिस्टर गर्दा तथा भुक्तानी...
काठमाण्डौ । गत ७ नोभेम्बरमा बोलिंगर ब्यान्डको माथिल्लो ब्यान्डमा प्रतिरोधको सामना गरेपछि सेयर बजार लगातार घटिरहेको थियो। यसरी घटिरहेको बजारले पछिल्लो ५ दिनको दैनिक कारोबारमा भने मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा बैंकहरुसँग आफ्नो अनुभवसहित सुुझाव माग गरेको छ। राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो। सोही...
– रेखा चन्द काठमाण्डौ । बैंकको चर्को ब्याजदरले उद्योग-व्यवसायी धरासायी बन्दै गएको भन्दै उद्योग-व्यवसायीले आन्दोलन गरिरहेको अवस्थाबीच नेपाल राष्ट्र बैंकले भने पछिल्लो समय मुुलुुकको अर्थतन्त्र सुुधारोन्मुख हुँदै गएको...
काठमाण्डौ । ट्विटरका बारेमा अहिले निकै चर्चा चलिरहेको छ। एलन मस्कले यसमा धेरै परिवर्तन गर्दैछन्। तर, नेटिभ माइक्रो ब्लगिङ प्लेटफर्म ‘कू’ले यसको फाइदा पाइरहेको देखिन्छ। कम्पनीले ‘कू’ विश्वकै दोस्रो ठूलो माइक्रो...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्तापुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत...
काठमाण्डौ । भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम...
काठमाण्डौ । सेयर बजार बुधबार फेरि १९०० विन्दु माथि उक्लिएको छ। बजारमा आज १३.४ अंकको बढोत्तरी भएको छ। योसँगै नेप्से परिसूचक १९११.२६ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स २.८६ अंकले उकालो...
काठमाण्डौ। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’का लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १ गते १४ अर्ब ८१ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर ६ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो।...
काठमाण्डौ । देशमा महँगी अझै नियन्त्रण हुन नसकेको देखिन्छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार महँगीले चरम अवस्थामै रहेको देखिन्छ। २०७९...
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अफिसमा रात बिताइरहेका छन्। उनी आफैँले यसबारे खुलासा गरेका हुन्। मस्कले आफ्नो एक ट्विटमा आफू सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा सुतिरहेको बताए। नयाँ मालिकको...
काठमाण्डौ । लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यम (एमएसएमइज) को वित्तीय उत्पादन तथा सेवामा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ डिजिटल सेवाहरुको विस्तार...
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु खरिदका लागि आवेदन दिने आज कात्तिक ३० गते अन्तिम दिन रहेको छ। यो योजनाका इकाइहरु गत कात्तिक १६ गतेबाट बिक्री खुला गरिएको थियो। यस...
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.५२ प्रतिशतले कम...
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको...
काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेका छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९००...