काठमाण्डौ । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गरेकी छन्।
एमाले उम्मेदवार दवाडीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्दामा उल्लेख गरेकी छन्।
दवाडीलाई १ मतले पराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19