काठमाण्डौ । यसपटकको स्थानीय निर्वाचनको सर्वाधिक चर्चामा रहेको चितवनको भतरपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिन थालेकी छिन् ।
एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिइरहेकोमा ३५० मत गनिसक्दा दाहालले अग्रता लिन थालेकी हुन् ।
ताजा मतपरिणामअनुसार दाहालले १३३ मत पाएकी छिन् भने एमालेका सुवेदीले १२७ मतसहित पछ्याउन थालेका छन् ।
कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४१ मत पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19