काठमाण्डौ । सुगौली सन्धीमा के छ? यसको ऐतिहासिकता र औचित्य कति छ? भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ।
यसको कारण हो-सुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु। सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत। इतिहासकार अध्येता अन्वेषव मात्र होइन सम्बन्धित अधिकारी नै यसबारे अनविज्ञता प्रकट गर्छन्।
चल्तीमा रहेका सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल-भारतबीच ‘उकुज’ बन्दै आएका छन्। यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago