 
                     
                                
                             
                                    जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।
उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19