 
                     
                                
                             
                                    धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् ।
एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् ।
अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19