Baburam and Upendra
नेपालगन्ज । उम्मेदवारी दर्तामा आफ्नै चुनाव चिन्ह गुम्ने स्थिति आएपछि संघीय समाजवादी फोरमका उम्मेदवार तनावमा छन् ।
देशभर एउटै चुनाव चिन्ह मसाल लिएर चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिबीच असमझदारी हुँदा बाँकेमा समसया आएको हो ।
फोरमले नेपालगन्ज उपमहागरपालिका मेयरमा कमरुद्धिन राइलाई उम्मेदवार बनाएको थियो ।
तर उनीभन्दा पहिल्यै नयाँ शक्ति पार्टीकी जगतकुमारी खड्काले मेयर र ममता बानियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएपछि फोरमका नेता, कार्यकर्ता दिनभर तनावमा रहे। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago