काठमाण्डौ । चितवनको भरतपुरको मतपरिणाम रोचक बन्दै गएको छ ।
भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
कहिले विजय सुवेदीले दाहाललाई उछिनरहेका छन् भने कुनैबेला रेणुले सुवेदीलाई । रेणुले उछिनिरहेको बेला ४०० मत गनिसक्दा पुनः सुवेदीले अग्रता लिएका छन् ।
सुवेदीले १५० मतसहित अग्रता लिएका छन् भने दाहालले १४० मतसहित पछ्याइरहेकी छिन् ।
कांगे्रसबाट बागी उठेका उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत ल्याएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19