काठमाण्डौ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छ ।
ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् ।
चार हजार केन्द्रिय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्याउन सक्ने भन्दै पार्टी हेडक्वाटरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।
राजीनामा दिनेहरुमा पार्टी केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटाबाहेकका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago