काठमाण्डौ । सरकारले प्रदेश २ को निर्वाचन सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
सरकार र राजपाका नेताबीचको छलफलमा राजपाका नेताहरुले आफूहरुले उठाउँदै आएको माग सम्बोधन भएमात्रै आन्दोलन स्थगित गर्ने सर्त राखेका थिए ।
विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा सहभागी हुन नसक्ने अडान राजपाले राखेको भएपनि सरकारले एकतर्फी रुपमा २ नम्बर प्रदेशको निर्वाचन सारेको आरोप राजपाले लगाएको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago