sher bahadur deuba
काठमाण्डौ । सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन् ।
देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ ।
दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके ।
कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना अनुसार प्रधानमन्त्री देउवा अघि बढ्न सकिरहेको थिएनन् ।
गुट र उपगुटले ग्रस्त कांग्रेसलाई भविष्यमा पार्न सक्ने क्षतिकारबोरमा लेखाजोखा हुन थालेको छ ।
कांग्रेसको नेतृत्व सम्हालेयता शेरबहादुर देउवालाई धेरै कुरा हात लागेको छ भने त्यो अपजस नै हो । यो खबर आजको साँघु साप्ताहिकले छापेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19