 
                     
                                chandragiri hills
 
                                    काठमाण्डौ । पर्यटकहरुको नयाँ गन्तव्य चन्द्रागिरी केबलकारले उद्घाटनको अवसरमा टिकट शुुल्कमा ५० प्रतिशत छुुटको घोषणा गरिएको छ ।
चन्द्रागिरी हिल्स लिमीटेडले केवलकारको टिकटमा ५० प्रतिशत छुुट दिने घोषणा गरेको हो ।
कम्पनीका अनुसार टिकटमा छुटको व्यवस्था पुुस ४ गतेदेखि १४ गतेसम्म लागूू हुने बताइएको छ । शुक्रबार, शनिवार र आइतबार भने यो अवधिमा समेत छुट नपाइने बताइएको छ ।
चन्द्रागिरी केवलकारको अनौपचारिक सुरुवात ४ महिनाअघि भए पनि औपचारिक उद्घाटन भने शुक्रबार प्रधानमन्त्री पुुष्पकमल दाहालले गरेका थिए ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19