सिन्धु विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

सिन्धु विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

काठमाण्डौ । सिन्धु विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको ध...

विदेशमा रहेका श्रमिकलाई माघ १६ बाट आत्मनिर्भर लघुवित्तको आईपीओ, सर्वसाधारणलाई कहिले?

विदेशमा रहेका श्रमिकलाई माघ १६ बाट आत्मनिर्भर लघुवित्तको आईपीओ, सर्वसाधारणलाई कहिले?

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।  संस्थाले वैदेशिक रोजगारीमा रहेकालाई यही माघ १६ गतेदेखि र सर्वसाधारणलाई फागुन ११...

निफ्राको नाफामा उछाल, अन्य सूचक पनि उत्साहजनक

निफ्राको नाफामा उछाल, अन्य सूचक पनि उत्साहजनक

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा निफ्राले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको...

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ ६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र...

सूर्यज्योतिको न्यानोपन अभियान: देशका विभिन्न स्थानमा न्यानो कपडा वितरण

सूर्यज्योतिको न्यानोपन अभियान: देशका विभिन्न स्थानमा न्यानो कपडा वितरण

काठमाण्डौ । देशमा बढि़रहेको चिसोलाई मध्यनजÞर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा ‘सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।&...

तीनवटा सुटिङ स्टारपछि नेप्सेमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

तीनवटा सुटिङ स्टारपछि नेप्सेमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

काठमाण्डौ । दिनभरको उतारचढावपछि सेयर बजार आज बढेर बन्द भएको छ।  आज बजार खुलेलगत्तै घट्न सुरु गरेको थियो। कारोबारको पहिलो २ घन्टामा लगभग ११ अंकले बजार घटेको थियो। त्यसपछि भने बजारमा लगभग १५ अंकको बढोत्तरी भएको थियो। तर,...

बैंकहरुको मर्जरले सेयर लगानीकर्तालाई हैरान, ब्रोकरमा नयाँ बैंक खाता अपडेट गर्नेको भीड

बैंकहरुको मर्जरले सेयर लगानीकर्तालाई हैरान, ब्रोकरमा नयाँ बैंक खाता अपडेट गर्नेको भीड

काठमाण्डौ । लगभग सँगसँगै चार जोडी वाणिज्य बैंकहरुले आपसमा मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्दा सेयर बजारका लगानीकर्तालाई केही असहज भएको छ।  कुमारी–एनसीसी, प्रभु–सेञ्चुरी, ग्लोबल आइएमई–बीओके र नेपाल...

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नपाबीच सहकार्य, बैंकबाट उद्यमशील कर्जा लिँदा नपाबाट ब्याज अनुदान पाइने

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नपाबीच सहकार्य, बैंकबाट उद्यमशील कर्जा लिँदा नपाबाट ब्याज अनुदान पाइने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। ...

NRB
आयातमा चाहिने नगद मार्जिनको व्यवस्था राष्ट्र बैंकले हटायो

आयातमा चाहिने नगद मार्जिनको व्यवस्था राष्ट्र बैंकले हटायो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतीतपत्र (एलसी)मा नगद मार्जिन चाहिने व्यवस्था हटाएको छ।  राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८मा संशोधन गर्दै एलजीमा नगद मार्जिन चाहिने व्यवस्था हटाएको हो। अब सोहीअनुसार गर्न...

अर्थतन्त्रलाई सही बाटोतर्फ लैजान सहकार्य जरुरी : चेम्बर अध्यक्ष

अर्थतन्त्रलाई सही बाटोतर्फ लैजान सहकार्य जरुरी : चेम्बर अध्यक्ष

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सही बाटोतर्फ लैजान सहकार्य जरुरी रहेको बताएका छन्।  इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको...

कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, सोमबारबाट किनबेच खुल्ने

कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, सोमबारबाट किनबेच खुल्ने

काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर...

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक : परिसंघ

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक : परिसंघ

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालको हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दै आएको यती एयरलाइन्सको एटीआर जहाजको गत माघ १ गते पोखरामा भएको दुर्घटनाले कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन...

राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

नेप्सेका सीईओमाथि लागेका आरोपको छानबिन गर्न कर्मचारीको माग

नेप्सेका सीईओमाथि लागेका आरोपको छानबिन गर्न कर्मचारीको माग

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेश गराई दैनिक कार्य सञ्चालन गराएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि कर्मचारीहरुले सत्यतथ्य...

खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

काठमाण्डौ । चलचित्र हलहरुसँग हालैको साझेदारीपछि खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरु उपलब्ध भएका छन्।  हालै एपमा बढ्दै गएका हलहरुमध्ये ४ वटा नयाँ चलचित्र हलहरु सिटी म्याक्स सिनेमा बागबजार (काठमाण्डौ),...

प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा नियुक्त भएका राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  अध्यक्ष श्रेष्ठले आज एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहण...

इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा

इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा

काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको...

बजारमा सामान्य सुधार, किन घट्यो कारोबार ?

बजारमा सामान्य सुधार, किन घट्यो कारोबार ?

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ।  बजार आज ५.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१७८.८१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...

पुँजी वृद्धिको योजना पेस नगर्ने ४ बीमा कम्पनीलाई स्पष्टीकरण पेस गर्न निर्देशन

पुँजी वृद्धिको योजना पेस नगर्ने ४ बीमा कम्पनीलाई स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको योजना नबुझाउने ४ बीमा कम्पनीलाई स्पष्टीकरण सोधेको छ।  प्राधिकरणले चुक्तापुँजी पुर्याउने मिति नजिकिँदै गर्दा ती कम्पनीहरुले पुँजी वृद्धिका लागि कुनै पनि योजना पेस...

कर्पोरेटपेमार्फत रु. २०० अर्बभन्दा बढीको कारोबार

कर्पोरेटपेमार्फत रु. २०० अर्बभन्दा बढीको कारोबार

काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु. २०२ अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। गत आर्थिक वर्ष भने कर्पोरेटपेमार्फत कुल रु. १०९.५ अर्बबराबरको भुक्तानी...

विद्युत चुहावट घटाउँदै प्राधिकरण, सबैभन्दा बढी चुहावट मधेश प्रदेशमा

विद्युत चुहावट घटाउँदै प्राधिकरण, सबैभन्दा बढी चुहावट मधेश प्रदेशमा

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत् चुहावट घटाउँदै लगेको छ।  प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९–८० को मंसिरसम्म समग्र विद्युत् प्रणालीको चुहावट १२.०५ प्रतिशत छ। गत असार मसान्तसम्म यस्तो...

तीन महिनादेखि तलब नपाएको वैद्यखानाका कर्मचारीको गुनासो, भन्छन्-‘कोठा भाडा तिर्न टीभी बेच्नुपर्यो’

तीन महिनादेखि तलब नपाएको वैद्यखानाका कर्मचारीको गुनासो, भन्छन्-‘कोठा भाडा तिर्न टीभी बेच्नुपर्यो’

काठमाण्डौ । सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले ३ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको...

डीएचआईको टेक्नोलोजी पार्टनरमा स्यान्डमार्टिन इन्टरनेसनल

डीएचआईको टेक्नोलोजी पार्टनरमा स्यान्डमार्टिन इन्टरनेसनल

काठमाण्डौ । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले छोटो समयमै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ।  नेपाली बजारमा लामो समयदेखि सेटटप बक्समात्र निर्माण...

एनसीसी बैंकलाई प्राप्तिपछि कुमारी बैंकको नाममा करिब सवा २६ करोड कित्ता सेयर कायम

एनसीसी बैंकलाई प्राप्तिपछि कुमारी बैंकको नाममा करिब सवा २६ करोड कित्ता सेयर कायम

काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेका कुमारी र एनसीसी बैंकको सेयर ‘कुमारी बैंक लिमिटेड’को नाममा कायम हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको छ।  सीडीएससीले १०० अंकित दरका कुमारी बैंकको १४...

NRB
बैंकिङ प्रणालीमा रु. १० अर्ब पठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रु. १० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।  हिजो...

विभागमा पेस गरिएको आय विवरणमा गल्ती भएमा संशोधन गर्न मिल्ने

विभागमा पेस गरिएको आय विवरणमा गल्ती भएमा संशोधन गर्न मिल्ने

काठमाण्डौ । आन्तरिक राजस्व विभागमा पेस गरिएको आय विवरणमा गल्ती भएमा संशोधन गर्न सकिनेछ।  कुनै व्यक्तिले विभागमा म्यादभित्र पेस गरेको आय विवरण अन्यथा भई संशोधन गर्न चाहेमा विवरण पेस गरेको मितिले ३० दिनभित्र विभागले तोकेको...

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढ्यो, अब रु. २ अर्बसम्मको इकाइ बिक्री गर्न सकिने

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढ्यो, अब रु. २ अर्बसम्मको इकाइ बिक्री गर्न सकिने

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को...

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ५५ करोड २५...

लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको कुल २०...