काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ ।
जस अनुसार मेयर पदमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले फराकिलो मतअन्तरलाई कायमै राखेका छन् । हालसम्म उनले १२ हजार ९ सय ८२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीले ८९१२ मत प्राप्त गरेका छन् ।
तेश्रो स्थानमा ५१८९ मतसहित विवेकशीलकी रञ्जुु दर्शना छिन् । चौथो स्थानमा साझा पार्टीका किशोर थापा छन् । उनको मत ४०७२ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19