election express

अन्ततः पछाडि परिन् भगवती, गच्छदारको कार्यकर्ता उत्सव मनाउन थाले

1513143327bhagawati-gachhadar.jpg
काठमाण्डौ । सुरुवातदेखि निकै समयसम्म अग्रता कायम गरेकी एमालेकी भगवती चौधरी अन्ततः कांग्रेसका विजयकुमार गच्छदारसँग पछाडि परेका छन् ।  सर्वाधिक चर्चित तथा बहुप्रतिक्षित सुनसरी क्षेत्रनम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गच्छदारले ३६ हजार ८० मत पाएका छन् भने उनलाई भगवतीले ३५ हजार ५ सय ६१ मतले पछ्याइरहेकी छिन् ।  यो...

रोचक बन्दै सुनसरी ३, भगवतीको अग्रता नटिक्ने संकेत

1513087834bhagawati-gachhadar.jpg
काठमाण्डौ । देशको ध्यान तान्न सफल सुनसरी क्षेत्रनम्बर ३ को मतपरिणाम रोचक बन्दै गएको छ।  यो क्षेत्रबाट चर्चित नेता विजयकुमार गच्छदार नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा छन् । उनीविरुद्ध एमालेकी  भगवती चौधरी चुनावी मैदानमा छिन् ।  मतगणनाको प्रारम्भिक चरणदेखि हालसम्म भगवतीले गच्छदारविरुद्ध...

यसकारण हार्यो राप्रपा

1513074828rpp.jpg
-कृष्णराज गौतम काठमाण्डौ । आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ ।  यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक...

1695556604Online-Ad.gif

प्रहरीका मोस्टवान्टेड भारि मतान्तरले सांसद बने

1513038929resham.jpg
काठमाण्डौ । कैलालीको टिकापुरमा २०७२ भदौ ७ गते एक एसएसपीसहित ८ जनाको हत्या घटनाका प्रमुख दोषी भनिएका र प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका रेशम चौधरीले भारि मतअन्तरले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् ।  चौधरीले २१ हजार बढी मतको अन्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेका हुन्।  चौधरीले ३४ हजार ३ सय ४१ म्त पाएर...

आफ्नै चेलाले दोब्बर बढी मतले हराए अशोक राईलाई

1512925143jaya-ashok-rai.jpg
काठमाण्डौ । एमाले परित्याग गरी जातीय राजनीतिमा होमिएका नेता अशोक राई आफ्नै चेलाबाट लाजमर्दो हार व्यहोर्न बाध्य भएका छन् ।  देशमा जातीय मुद्धाको आगो बलिरहेको बेला छुट्टै दल गठनका लागि एमालेबाट विद्रोह गरेका उनी राजनीतिमा आफैंले प्रवेश गराएका र आफैंदारा प्रशिक्षित चेलासँग नराम्ररी पराजित भएका हुन् ।  अशोक राई प्रतिनिधिसभा सदस्यको...

भगवती भन्छिन्–‘अब मेरो एरियाको मत गणना, गच्छदारलाई सहजै जित्छु’

1512924426bhagwati-chaudhary.jpeg
काठमाण्डौ । देशभर छाएको बाम गठबन्धनको लहरले धेरै हेभिवेट भनिएका नेताहरुलाई हारको धूलो चटाइसकेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हेभिवेट भनिएका कृष्ण सिटौला, डा. रामशरण महत, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि लगायतका दर्जनौ नेताले हार व्यहोरिसकेका छन् । यही क्रममा चुनावअघि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित...

काठमाण्डौको लोकप्रिय मत: एमालेभन्दा विवेकशील अगाडि

1512913802bibekshil.jpg
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनापछि काठमाण्डौमा समानुपातिकतर्फ खसेको मतको गणना थालिएको छ । समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक नतिजा समेत प्राप्त भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार काठमाण्डौमा लोकप्रिय मत ल्याउनेमा कांग्रेस अगाडि देखिएको छ । नयाँ शक्तिको रुपमा धेरै युवाहरुलाई प्रभावित बनाउन सफल विवेकशील साझा...

प्रचण्डको साख जोगाइदिने श्रेष्ठले मारे बाजी

1512905795lilanath.jpg
काठमाण्डौ । दोश्रो संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका छन् ।  उनी सिरहा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।  २०७० सालमा भएको संविधानसभाको दोश्रो निर्वाचनमा भने श्रेष्ठ सिरहा ५ बाट प्रचण्डसँग हारेका थिए । सो बेला समेत उनले जित्ने...

अन्ततः हारे एमालेका स्वघोषित भावी प्रम

1512905038bamdev-gautam.jpg
काठमाण्डौ । चुनावी प्रचार अभियानको क्रममा आफूलाई बामगठबन्धनको भावी प्रधानमन्त्री दाबी गरेका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले हार व्यहोरेका छन् । देशभर बामगठबन्धनको लहर आएको बेला एमालेका प्रभावशाली नेता गौतमले भने हार व्यहोरेपछि यो परिणामलाई आश्चर्यको रुपमा हेरिएको छ ।  वरिष्ठ उपाध्यक्ष गौतमलाई कांग्रेसका उम्मेद्वार सञ्जय...

राजदूत त्यागेका दीपकुमार सांसद बन्न पाएनन्

1512904433deep.jpg
काठमाण्डौ । भारतका लागि नेपाली राजदूत पद त्यागेर चुनाव लड्न नेपाल आएका दीपकुमार उपाध्यायले समेत हारेका छन् ।  उनलाई केपी ओली सरकारको पालामा अयोग्य राजदूत घोषित गरी स्वदेश फिर्ता बोलाइएको थियो । तर, देउवा प्रधानमन्त्री भएपछि एमालेसँग बदला लिंदै उनलाई पुनः भारतका लागि नेपाली राजदूतको जिम्मेवारी दिएर पठाइएको थियो ।  राजदूत...

'गुण्डा नाइके'पछि अब जित्ने पालो 'मोस्ट वान्टेड'को !

1512903200resham-lal.jpg
काठमाण्डौ । टीकापुर प्रहरी हत्याकाण्डका नाइके आरोपित प्रहरीका मोस्ट वान्टेड रेशमलाल चौधरी निकटतम प्रतिस्पर्धी भन्दा करिब ५ गुणा बढी मतान्तरले अगाडि बढिरहेका छन् ।  प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका चौधरी अझै फरार छन् । वारेसमार्फत कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका चौधरीले ९ हजार ९ सय २४ मत ल्याएका...

एमालेका स्वघोषित 'भावी प्रम' धरापमा !

1512902415bamdev-gautam.jpg
काठमाण्डौ । चुनावी प्रचार अभियानमा आफूलाई एमालेबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम धरापमा परेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार उनी सञ्जय गौतमसँग ११ सय मतले पछाडि परेका हुन् ।  सञ्जय गौतमले ४२ हजार ८ सय १५ मत ल्याउँदा बामदेव गौतमले भने ४१ ह्जार १ सय ६५ मत मात्र ल्याएका छन् । ...

भावी प्रम ओली २९ हजार मतान्तरले विजयी

1512901910kp-oli.jpg
काठमाण्डौ । बाम सरकारका भावी प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले विजयी भएका छन् ।  झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका एमाले अध्यक्ष ओलीले २९ हजार मतान्तरले विजयी भएका हुन् ।  ओलीले ५७ हजार १ सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २...

अभागी रामचन्द्र: एकपछि अर्को हारको इतिहास

1512898061ramchnadra.jpg
काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनमा १७ पटकसम्म लगातार हारको इतिहास बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अभागी साबित भएका छन् ।  कांग्रेसको गत महाधिवेशनमा पार्टी सभापतिमा समेत उनले शेरबहादुर देउवासँग निकै लज्जास्पद हार व्यहोर्नु परेको थियो ।  हारै हारको इतिहास बनाउँदै अगाडि बढेका पौडेलले प्रतिनिधिसभाको...

जसले मतान्तरमा इतिहास रचे

1512824174gurung.jpg
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् ।  प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिनु भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध