काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई (इक्राएनपी–आईआर)बी माइनसमा डाउनग्रेड गरेको छ।
इक्राले छ्याङ्दी हाइड्रोपावरको रेटिङलाई डाउनग्रेड गर्नुका साथै उक्त रेटिङलाई ‘इस्यू नट कोअपरेटिङ’ श्रेणीमा सारी रेटिङ फिर्ताका लागि सूचना दिएको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिन्छन्।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, उसले भनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19