काठमाण्डौ । एनआईबीएल एस क्यापिटलले डोल्पाका अनाथ ६० जना बालबालिकाका लागि विद्यालय पोसाक खरिद गर्न आर्थिक सहयोग गरेको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआईबीएल एस क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत डोल्पाका अनाथ बालबालिकाका लागि विद्यालय पोसाक खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको हो। क्यापिटलले विद्यालय पोसाक खरिदका लागि ५० हजार रुपैयाँबराबरको चेक हिमालयन डेभलपमेन्ट इनिसिएटिभलाई हस्तान्तरण गरेको छ।
क्यापिटलले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19